जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
विभिन्न स्थानबाट ६४ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं ।काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय...
आफ्नै ८५ वर्षीया आमालाई कुट्ने छोरो पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
सिरहा । आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर...
धापासीमा छुरा प्रहार गरी युवकको हत्या, ६ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौ ।काठमाडौंको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । टोखा नगरपालिका५ धापासी बस्नेगोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । उनीपेन्टिङको काम गर्दै आएका थिए । हत्या...
सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापालाईगाली बेइज्जती गरीपोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार...
भारतीयलाई नागरिकता दिलाउन नक्कली बुवा बनेर सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कैलाली ।कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बनाएर सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पक्राउ परेका हुन्...
फरार पाँच प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...
घरमा लुकाइराखेको पेस्तोलसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
सुनसरी । प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल...
भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
धनगढी । भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष जोशीले २०७५ फागुन २० गते वडा नम्बर १२ हिम्मतपुर...
कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कैलाली ।जानकी गाउँपालिका ५ मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले...
दशैंँ मान्न घर आएका अपराधी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध मुद्दाका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजायसुनाएका बागलुङ नगरपालिका-२ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । अदालतको...
एटिएम मेशिन तोडफोड गर्न खोज्ने युवक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
तनहुँ ।तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् । व्यास नगरपालिका४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन...
र्यापर भिटेनलाई कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । अश्लील शब्दहरू भएको गीत गाएपछि र्यापर भिटेन उर्फ समिर घिसिङलाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको छ । पारा नामको हालै सार्वजनिक गीतमा प्रयुक्त शब्दहरू अश्लील र आपत्तिजनक रहेको कार्यालयले जनाएको छ ।...
हत्या अभियोगमा चार जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
स्याङ्जा । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले...
नेपालगन्जबाट साढे २९ लाखसहित १० जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँसहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले दशैंको समयमा...
तास र कौडा खेल्ने २० जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय...
कैलालीबाट पाँच जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
कैलाली । कैलालीबाट पाँच जुवाडे पक्राउ परेका छन् ।गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीलेउनीहरु पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको...
हत्या अभियोगमा दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१...
वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
गुल्मी ।गुल्मीमा वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ परेका छन् । मंगलबाररेसुङ्गा नगरपालिकाबाट जुवाको खालबाट वडाध्यक्षसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने वडाध्यक्षमा रेसुङ्गा नगरपालिका-७ का अध्यक्ष मोहनप्रसाद पाण्डेसहित अन्य छन् ।प्रहरीले उनीहरुलाई होटल एभरग्रीनबाट पक्राउ गरेको...
दुर्घटना हुँदा युवककाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
सिन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका८ कर्करेमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बा १९ च ४३६३ नम्बरको जीपले प्रदेश ३०२००२ प ८८९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका१४ का २३ वर्षीय...
लागूऔषध र सुनसहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
कञ्चनपुर । बेलडाँडी गाउँपालिका नजिक नेपालभारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
59
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय