जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गर्ने प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।सुन्धारास्थित मुसफिर मदिनी मस्जिदतोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।डोजर लगाएर मस्जिदअगाडिको भाग तोडफोड गर्नेजुजुकाजी महर्जनको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सय वर्षभन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका...
बुबाकाे हत्या अभियोगमा छोरा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
दाङ । आफ्नै बुबाकाे हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका २ दाङ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकलेघरको छतबाट फालेर बुबाकाे हत्या गरेकाे अभियोगमादाङ प्रहरीले छोरालाई पक्रेकाे हाे । प्रहरीका अनुसार शनिबार बिहान ४५ वर्षीय बुबा बालाराम...
गैंडाकाे खागसहित शिक्षक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
गैँडाको खाग सहित शिक्षक कपनमा पक्राउ exploreकाठमाडौं access_timeकात्तिक ६, २०७७ chat_bubble_outline0 रातोपाटी संवाददाता 1.1k Shares facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonmessenger sharing buttonsharethis sharing button काठमाडौं । गैंडाकाे खागसहित राजधानीकाे कपनबाट एक शिक्षक पक्राउ परेका छन् ।...
नक्कली नोटसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् । नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका५ चौकीडाँडाबाट...
रेडपाण्डाको छालासहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेख नौमुले गाउँपालिका-२ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको...
पेस्तोलसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
बारा । सिम्रौनगढ नगरपालिका-९ सानो बंकुलबाट १ थान पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित भारत बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले चेकजाँचको...
३ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
चितवन । प्रहरीले३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्रेकाे छ । मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरेकाे हाे । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिइएकाे हाे । प्रहरीका लोप्चनले...
लागूऔषधसहित १० जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्रेकाे छ । कपिलवस्तुकाेकृष्णनगर नगरपालिका-२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिमसहित रुकुम (पश्चिम) वाफिकोट गाउँपालिका-८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...
१५ किलो गाँजासहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
सर्लाही । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २०३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४:३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २०...
तनहुँबाट पेस्तोलसहित एक पक्राउ, यस्तो छ रहस्य
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आतंकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय...
आफ्नै काकाको हत्या गरी फरार भएका अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
कास्की । आफ्नै काकाको हत्या गरी ६ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका...
अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापा मेचीनगर नगरपालिका-१२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई घटनाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव...
श्रीमतीको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
झापा । आफ्नै श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका-४ समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पर्वतले सामान्य विवादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय...
अवैध जडिबुटीसहित पक्राउ परेका तीन जनामाथि कारबाही
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
मकवानपुर ।प्रतिबन्धित जडिबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले सोमबारदेखि आवश्यक अनुसन्धान एवं कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा...
बेलारुसमा विपक्षीको प्रदर्शनबाट १०० जनाभन्दा बढी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
मिन्स्क । बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रदर्शनमा सहभागी उनीहरूलाई...
ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको हो । खटिकलाई नेपालगञ्ज १४ उदयपुरबाट चार ग्राम र जयसपुरका बिलेदार...
करिब डेढ करोड बराबरको अवैध यार्सागुम्बासहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
दार्चुला । प्रहरीले महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट डेढ करोडभन्दा बढीकाे यार्सासहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले१ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५१० ग्राम यार्सागुम्बासहित एक जना पक्राउ गरेकाे हाे ।पक्राउ पर्नेमा हुम्ला नाम्खा...
३ बालिकालाई बलात्कार गर्ने पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
तनहुँ । १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया ३ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पुर्कोटबाट खटिएको टोलीले...
लागूऔषध ब्राउनसुगरसहित सप्तरीबाट दुईजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।शनिबार प्रहरीले सप्तरीबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडकमा महदेवा गाउँबाट महुलीतर्फ स ७ प १८६५ नम्बरको मोटरसाइकलमा लागूऔषध ब्राउनसुगर लिएर आउँदै भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सप्तरीबाट...
घुस लिएको अभियोगमा प्रहरी हवल्दार र वन रक्षक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
रुपन्देही ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
60
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय