बैशाख १८, २०८१, मंगलबार
               

श्रीमतीको हत्या अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

झापा । आफ्नै श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका-४ समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पर्वतले सामान्य विवादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएकाे छ । 

काकँरभित्ता र प्रहरी चौकी बाहुनडाँगीबकाे संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि