बैशाख १७, २०८१, सोमबार
               

३ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

चितवन । प्रहरीले ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्रेकाे छ ।

मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरेकाे हाे । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिइएकाे हाे ।

प्रहरीका लोप्चनले घरमा मकैको कुन्युमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि