जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
तनहुँमा एकै दिन ३० जना फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई...
फर्जी बाबु बनाउन खोज्दा वडाध्यक्षसहित १० पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
भरतपुर महानगरपालिका-५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका...
लुटपाट गर्ने तीन नक्कली पुलिस पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी लुटपाटमा संलग्न बेदकोट नगरपालिका१ का २८ वर्षीय केदार विष्ट, बेदकोट२ का २२...
मोटरसाइकल चोर्ने सात जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी...
३८ थान मोबाइलसहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख...
पेस्तोलसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
कञ्चनपुर । बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीनसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका-५ पोलखरी...
हत्या गरी फरार भएका अभियुक्त ललितपुरबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । प्रहरीले हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार एक युवकको हत्या गरेर फरार भएका भीमराज भोलन नाम गरेका अभियुक्तलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको जनाएको छ । बकैया४ स्थीत नयाँ दमारमा स्थानीय २०...
लागूऔषधसहित १० जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।चन्द्रागिरिनगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन, ५० एम्पुल लुपिजेसिक र २ हजार ४ सय ट्याब्लेट नाइट्राजेपाम सहित महोत्तरी गौशाला नगरपालिका-२ फुलचोक घर भएका १९ वर्षीय भरत बिकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । त्यस्तैभक्तपुरकाेचाँगुनारायण...
पटकासहित चारजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।सुनसरीको इटहरी उपमहानगरपालिका८ पुष्पलाल चोकबाट पटकासहित चार जना पक्राउ परेका छन् । शनिबारपक्राउ पर्नेमा इनरुवा९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर२ का २० वर्षीय दिनेश राम, इटहरी१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी १२ का ३२ वर्षीय शान्ताकुमारी...
महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
सुनसरी । देवानगञ्ज गाउँपालिका७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ । मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटकपटक जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार...
रुकुम पश्चिमबाट अफिमसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
जाजरकोट । लागूऔषध अफिमसहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका९ राडीबजारबाट सो नगरपालिका८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित...
श्रीमती जलाउने गिरफ्तार
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
धादिङ । नीलकण्ठ नगरपालिका ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन्।...
श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमानवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ का ४० वर्षीय व्यास गुप्ता रहेकोप्रहरीले जनाएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक...
श्रीमान्काे हत्या आरोपमा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
प्रहरीले श्रीमान्काे हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान आफ्नै घरमा सामान्य...
१० लाख घुससहित इञ्जिनीयर पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ । हेटौँडाभरतपुरबर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ...
१० लाख घुससहित विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
हेटौंडा ।घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियर पक्राउ परेका छन् । घुस लिँदा लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको हेटौंडाभरतपुरबर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रक्राउ गरेको हो । हेटौंडा१० बसपार्क...
नरवणेको विरोधमा कालो झण्डा देखाउन खोज्ने बागबजारबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । सशस्त्र प्रहरीको विशेष इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौंको बागबजार पुरानो...
भारतीय रिपब्लिक टेलिभिजनका सम्पादक अर्नव गोस्वामीलाई १४ दिन हिरासतमा पठाईयो
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
एजेन्सी । विवादमा तानिएर पक्राउ परेका भारतीय रिपब्लिक टेलिभिजनका सम्पादकपत्रकार अर्नव गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ । अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याको लागि उक्साएको आरोपमा मुम्ईबको एक अदालतले बुधबार राति न्यायिक हिरासतमा...
हत्या अभियोगमा २३ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंमहानगरपालिका ८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले आज...
लागुऔषधसहित पाँचजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
58
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय