जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
बोक्सी भगाउने भन्दै तातो पन्यूँले डामेपछि...
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । एक महिलालाई बोक्सी लागेको भन्दै तातो पन्यूँले डामेर घाइते बनाउने काभ्रे जिल्लाको पाँचखाल नगरपालिका१२ की माता भनिने १९ वर्षीया ईश्वरी थापालाई प्रहरीले पक्राउ गरेको छ । उक्त नगरपालिका९ की ३७ वर्षीया शर्मिला विकलाई बोक्सी लागेको भन्दै उपचार गराइदिने...
नागमणि उपलब्ध गराउने भन्दै करोडभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
राँझा । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने...
एक करोडसहित हुण्डी कारोबारी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । प्रहरीले एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरूलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । पक्राउ...
नागमणि भन्दै दुई करोड ठग्नेहरु पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
नेपालगञ्ज। बहुमूल्य नागमणि भन्दै झिमिकझिमिक बल्ने सानो पदार्थ देखाएर एक करोड ८९ लाख ५० हजार ठगी गरिएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर...
बलात्कार आरोपी वडासचिव कारागार चलान
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
महोत्तरी ।बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पुर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा९ कै बासिन्दा...
लागूऔषधसहित औषधि व्यवसायीसमेत चारजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
राजविराज । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लाष्टिक...
हुण्डीको कारोबार गर्ने ३ जना एक करोड रुपैयाँसहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । प्रहरीले हुण्डी कारोबार गर्ने तीन जनालाई एक करोड रुपैयाँसहित पक्राउ गरेको छ । काठमाडौंको ओमबहालबाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा झापा निवासी विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल रहेका छन् । केन्द्रिय...
नक्कली डिएसपी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले फोनमार्फत आफूमहानगरीय प्रहरी वृत्त...
श्रीमतीकाे सहयोगी बृद्धालाई बलात्कार गर्ने पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले आज एक...
बालिका बिक्री गर्न खोज्ने पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
सप्तरी । बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ । प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आरोपितलाई आज जिल्ला अदालतबाट म्याद...
कुलेश्वरमा एटिएम मेसिन फुटाउँदै गर्दा युवक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । एटिएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । कैलाली टिकापुर नगरपालिका९ घर भई हाल बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडदै गरेको अवस्थामा...
बोल्न नसक्ने दश वर्षीया बालिकालाई बन्धक बनाएर करणी गर्ने पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक...
विभिन्न मुद्दाका २६ जना फरार व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका३ बस्ने ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६...
जुवातास खेलिरहेका २२ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । दार्चुलाकाे नौगाड गाउँपालिका-३ खार बस्ने मान बहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय रमेश सिह ठगुन्ना लगायत १४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...
शिशु फाल्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
नवलपरासी ।शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् । कात्तिक ४ गते दिउँसो नवलपरासीको हुप्सेकोट गाउँपालिका४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु...
घुस लिएकाे आरोपमा सशस्त्रका जवान पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
महाेत्तरी। अख्तियारकाे टोलीले घुस लिएकाे आरोपमा एक सशस्त्र प्रहरी बलका जवानलाई पक्राउ गरी अनुसन्धान थालेकाे छ । गौशाला नगरपालिकास्थितरामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाईअख्तियारको टोलीले पक्राउ गरेको हाे ।घरायसी प्रयोगका लागि काठ दाउरा...
प्रहरी प्रमुखलाई धम्की दिने विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
ललितपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहकी नेतृ पाटनबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित समूह नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । उनले ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी...
पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाटै पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । जुवा खालबाट १ लाख ५३ हजार...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
झापाको मेचीनगर-६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका...
अवैध गाँजासहित आठ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजासहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
59
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय