जेठ ०७, २०८१, सोमबार
               

बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्तीकरण गरेको अभियोगमा हरिनगर गाउँपालिका-६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि