असोज ०६, २०८१, आइतबार
               

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरापलिका–१४ काबीर बहादुर मगर जबरजस्तीकरण गरेको आरोपमा पक्राउ परेका छन् ।दोलखा भीमेश्वर नगरपालिका–१३ घर भएका ३८ वर्षीय बीर बहादुर नैकापस्थित आर्किड कोलोनीनजिकै २३ वर्षीया महिलामाथि जबरजस्तीकरण गरेको आरोपमा पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसर बुधवार साँझ महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो ।

आर्किड कोलोनीनजिकै आफ्नो कोठामा महिलालाई बोलाएर उनले बलात्कार गरेको पीडित पक्षको दाबी छ । आरोपीलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि