जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
मालपोत कार्यालयमा बम विस्फोट : थप एक पक्राउ
नेपाल फ्ल्यास
चैत २९, २०७७
सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।...
विभिन्न हातहतियारसहित पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७७
बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पकाउ पर्नेहरूमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी...
डाका मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७७
कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसला अनुसार ६ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई...
कटुवा पेस्तोलसहित दुई भारतीय र एक नेपाली पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँका ५५...
हत्या अभियुक्त १८ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खनियावास गाउँपालिका-३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका-३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मुलबाटो...
रेडपाण्डा सिकारी कारागार चलान
नेपाल फ्ल्यास
चैत २६, २०७७
रसुवा । दुर्लभ हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।...
फरार ९ प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको...
सरकारी कागजात कीर्ते गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । हेटौँडा उपमहानगरपालिका ५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको...
घुससहित दुई कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाल सरकारका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना हेटौँडाका लेखा अधिकृत देवीप्रसाद गौतम र सव-इन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका हुन् । उनीहरु५० हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका हुन्...
६ किलो लागूऔषधसहित महिला पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
बागलुङ । ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा थापाले सञ्चालन गरेको...
चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
मोरङ । कटहरी गाउँपालिका-१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही...
विमानस्थलबाट १ किलो सुनसहित एक भरिया पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
करिब एक किलो सुनसहित प्रहरीले विमानस्थलबाट एक युवकलाई पक्राउ गरेकाे छ ।विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो । उनी मङ्गलवार रातिफ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए । सुरुमा प्रहरीले उनको साथमा रहेको ५०...
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने,...
सामूहिक शारीरिक सम्पर्ककाे विषयमा विवादपछि हत्या : हत्यामा संलग्न रहेको अभियोगमा ४ पक्राउ
नेपाल फ्ल्यास
चैत २४, २०७७
रामेछापको दोरम्बा गाउँपालिका-६ घर भएकी पुर्णकला भन्ने पुजा दमाईको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने २२ वर्षीय बिजय तामाङलाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका-८ स्थित...
कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ
नेपाल फ्ल्यास
चैत २४, २०७७
फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक सञ्जालमा अनाधिकृत पहुँच पुर्याई फेसबुक एकाउन्ट ह्याक गरी उक्त एकाउन्टमा...
नगदसहित नौ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
चैत २४, २०७७
जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा...
चितुवा र रेड पाण्डाको छालासहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २३, २०७७
कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट १ थान संरक्षित वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गाविस-८ बस्ने ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा...
ज्वाला सिंह समूहको नाममा चन्दा माग्ने ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
ज्वाला सिंह समूहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका-४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका-५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी,...
सहकारीबाट ८० करोड ठगी गर्ने दिवाकर पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ४१ वर्षीय दिवाकर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा...
राष्ट्र बैंकमा कार्यरत एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारी पक्राउ परेकी छन् ।काठमाडौँ प्रहरी परिसरका अनुसारबैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन् । सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
47
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय