बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
१०४ किलो गाँजासहित ट्रक र चालक प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
मकवानपुरको थाहा नगरपालिका३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामनडाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका...
नवजात शिशुको घाँटी निमोठेर हत्या गर्ने आमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको...
औषधिको बट्टाभित्र राखेर गाँजा तस्करी
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
आयुर्वेदिक औषधिकाे बट्टामा गाँजा प्याक गरेर कतार लैजाने क्रममा प्रहरीले एयरपोर्टबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । सोमबार बिहान साढे १० बजे कतार एयरवेजको उडानद्वारा कतारको दोहा जान लागेका चितवनकाे खैरेनी- १० कावुद्धीराज पाठकलाई गाँवासहित पक्राउ गरेकाे हाे ।...
लागुऔषध कारोबारीहरु सुनसरीबाट पक्राउ
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतीय नागरिक रुद्रनारायण कुमार यादव छन् ।...
गैँडा तस्करीमा संलग्न रहेको आरोपमा विभिन्न व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन्...
बुबाको हत्या अभियोगमा छोरा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
आफ्नै बुबाकाे हत्या गरेकाे अभियोगमा रोल्पामा एक युवक प्रकाउ परेकाे छ । ६० वर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे। घरायसी झै-झगडामा नेपालीले आफ्नै...
पत्रकारको बाइकमा लागुऔषध राखेको आरोपमा दुई पक्राउ, प्रहरी नै निलम्बित
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर,यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, नेपाल पत्रकार...
३ थान चितुवाको छालासहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
दाङकाे लमही नगरपालिका-९ अमिलियाबाट ३ थान चितुवाको छालासहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय बिमल औजीलगायत ३ जनालाई शनिबारराति प्रहरीले पक्राउ गरेको छ । कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र...
१५ केजी गाँजासहित एक पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ...
विभिन्न मुद्दाका पाँच फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
लहान । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका४ का २८ वर्षीय...
दश महिने शिशुलाई अपहरण गरी बेपत्ता बनाउने पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई...
कटुवा पेस्तोलसहित १ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
सर्लाहीकाेमलंगवा नगरपालिका-११ ठूलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अंसारी र उनकै दाजुबीच वादविवाद भई झै-झगडा भएको सूचनाकाे आधारमाअस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी...
बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका-७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित खुल्ला चौरमा...
मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन जनालाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा संकलन गर्ने संस्थाकी...
चार किलो चरेससहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
कञ्चनपुर । चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका२ प्रगती टोलबाट प्रहरीले आज साँझ तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४९०...
होटलमा भिडियो खिच्ने ३ युट्युबर पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
बिर्तामोडको एक होटलमा खाजा खाइरहेकाहरूकाे भिडिइोखिचेर युट्यूबमा राख्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले ६ जनाविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी दिएकाेमा ३ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका...
नक्कली नागरिकता बनाई २ करोड ठगी गर्ने भारतीय पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नक्कली नागरिकतासहित अन्य कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिंहले नेपालको विभिन्न जिल्लाहरू...
स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
रौतहटकाेईशनाथ नगरपालिका-१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५००भारतीय रुपैयाँ सहित गौर नगरपालिका-४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी लगायत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१...
६ केजी चाँदीका गहनासहित १ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहना सहित प्रसौनी गाउँपालिका-६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी...
अपार्टमेन्टमा अनैतिक गतिविधि, सात जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
ललितपुर । अनैतिक गतिविधि गरेको आरोपमा प्रहरीले सात जनालाई ललितपुरबाट पक्राउ गरेको छ । प्रहरीलेदिउँसो साढे तीन बजे ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जाकारी...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
41
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय