बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
औषधि पसलमा कोरोनाविरुद्धको खोप : २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
धनुषाको एक मेडिकलमा बिक्री गर्न राखिएको कोरोनाविरुद्धको खोप फेला परेको छ । प्रहरी र शहीदनगर नगरपालिकाको सुशासन समितिको संयुक्त अनुगमन टोलीलेशहीदनगर नगरपालिकायदुकोहास्थित श्रीराम मेडिकलमाकोरोनाविरुद्धको खोप फेला पारेको हो । ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान...
२५ किलो सालकको खबटासहित दुई पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
प्रहरीले २५ किलो सालकको खबटासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौंको टोलीले रामेछाप प्रहरीको...
कोरोनाबाट मर्नेको संख्या ११ हजार नाघ्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको...
सङ्खुवासभा सामूहिक हत्यामा अर्को रहस्य : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा अर्को रहस्य खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका...
३८ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका-.६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी...
पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ। सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
सवा २ करोडकाे सुनसहित विमानस्थलबाट २ पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
सोमबार त्रिभुवन विमानस्थलबाट प्रहरीलेदुई करोड बढीको सुनको गहना बरामद गरेको छ । श्री एयरलाइन्सको विमानमार्फत काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज चेकगर्ने क्रममा ठूलो मात्रामा सुन बरामद गरिएको हो । कैलाली बदगोरिया-१ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र...
एक लाख ४४ हजार १७० रुपैयाँ नगदसहित आठ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं ।तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा चितवनको खैरहनीबाट एक लाख ४४ हजार १७० रुपैयाँ नगदसहित आठ जुवाडे पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा खैरहनी नगरपालिका८ का घरधनी कृष्ण श्रेष्ठ र विष्णु सुनार,...
गाडीभित्रै बालिकालाई बलात्कारको आरोपमा चालक र सहचालक पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
बनेपा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार...
आफ्नै छोराको हत्या अभियोगमा दम्पती पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका६ स्थित सूर्यपुरामा शनिबार ती दम्पतीले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो । शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु...
१८ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब...
हत्यामा संलग्न भतिज र ज्वाइँ पक्राउ
नेपाल फ्ल्यास
भदौ २८, २०७८
गुल्मीको चन्द्रकोट गाउँपालिका- ७ का ४८ वर्षीय शिवबहादुर पुलामीकोहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । गत २४ भदौमामादक पदार्थ सेवन गरेर उनकै भतिज २७ वर्षीयहिमबहादुर पुलामी र ज्वाइँसत्यवतीगाउँपालिका- ३ का २१ वर्षीय हिमाल राहदीले मृतक पुलामीलाई...
३ केजी पोल्याण्डसहित पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब ३ केजी अवैध लागूऔषध पोल्याण्डसहित काठमाडौं कुलेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका २२ वर्षीय राजेन्द्र अर्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राजेन्द्रलाई...
यसरी पटाक्षेप भयो संखुवासभा घटनाका अभियुक्त लोकबहादुरको नाटक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
गत सोमबार बिहान । संखुवासभाको मादी- १ उम्लिङमा एउटा चिच्च्याहट आयो, 'गुहार ! गुहार !! लोकेले मार्यो, गुहार ! मलाई बचाऊ ।' उक्त आवाज थियो, तेजबहादुर कार्कीको । उनलाई आफ्नै भतिजाले चिर्पटले अन्धाधुन्ध प्रहार गरिरहेका थिए । भतिजको प्रहारबाट तेजबहादुरको...
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप
नेपाल फ्ल्यास
भदौ २६, २०७८
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए ।...
मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ । १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका-३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता...
४१ जनालाई प्रहरीमा जागिरमा लगाएको भन्दै अफवाह फैलाउने कांग्रेस कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् । फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरूको नामसहित सार्वजनिक...
भनसुन गरेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आबद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले बताए । गुरुङले आफ्नो...
तीजकाे अवसरमा भन्दै जुवा खेलिरहेका ६ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २५, २०७८
मकवानपुर ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर१५ मा तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३ सय ९० रुपैयाँ सहित ६ जनालाई पक्राउ...
स्वागत नेपालसहित ६ जना त्रिभुवन विमानस्थल बाहिरबाट पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी...
«
1
2
3
4
5
6
7
8
9
...
40
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय