बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज २०, २०७८
नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई...
स्पष्ट नम्बरप्लेट नराखेका २१९ मोटरसाइकल प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। महाशाखाले चलाएको नम्बर प्लेटविरद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो। ट्राफिक प्रहरीले...
यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ
नेपाल फ्ल्यास
असोज २०, २०७८
उदयपुर प्रहरीले एक जना कानुन व्यवसायीलाई यौन शोषणको आरोपमा नियन्त्रणमा लिएको छ । एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका- ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भन्ने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेपाल...
सहकारीको नाममा संगठित रुपमा ठगी गर्ने १२ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १९, २०७८
सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर...
म्याद गुज्रेको औषधि बेच्ने भरतपुरका ६ मेडिकल कारबाहीमा
नेपाल फ्ल्यास
असोज १९, २०७८
म्याद सकिएको औषधि बेचेको आरोपमा चितवन भरतपुरको ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। म्याद सकिएसँगै मापदण्ड पूरा नगरेका औषधि बेच्ने तथा क्लिनिक सञ्चालनको अनुमति नलिएको भन्दै उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो। कारबाही पर्नेमा चितवनको भरतपुरमा सञ्चालित नवल...
श्रीमतीलाई भारतमा लगी बेचबिखन गर्ने श्रीमान पक्राउ
नेपाल फ्ल्यास
असोज १९, २०७८
आफ्नै श्रीमतीलाई भारतमा लगीबेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको, पासाङले बालाजुको होटलमा...
चितवनका ६ मेडिकल कारबाहीमा, तीन लाखसम्म जरिवाना
नेपाल फ्ल्यास
असोज १९, २०७८
चितवन ।चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र...
इभिनिङ वाकमा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, पाँचजना पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७८
सुनसरी । इटहरीमा एक महिलामाथि सामूहिक जबर्जस्ती बलात्कार भएको छ । इटहरी ८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती बलात्कार गरेका हुन् । सामूहिक बलात्कारपछि उनीहरू दुई तोला चार आनाको सुनको सिक्री...
कैलालीबाट एकै दिन सात प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । बलात्कार, लागुऔषध, वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरहेको हो । पक्राउ पर्नेमा कैलारी गाउँपालिका१ का विनोद चौधरी छन् । कैलाली जिल्ला...
अभिनेता शाहरुखका छोरा ड्रग्स केसमा पक्राउ
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौ। भारतका चर्चित अभिनेत शाहरुख खानका छोरा पक्राउ परेका छन् । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर शाहरुखका छोरा आर्यन खानसहित १३ जनालाई हिरासतमा लिएको हो । प्रहरीका अनुसार उक्त क्रुज सिपमा...
गोठाटारबाट साढे २ टन पटाका बरामद
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ । गएरातिअपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो । तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको...
स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०७८
वीरगञ्ज ।भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश...
म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही
नेपाल फ्ल्यास
असोज १५, २०७८
सिरहा । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान...
इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । इडिभी २०२१ मा नाम निकाली अमेरिका जानको लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक...
काठमाडौंबाट ४ जना युट्युवर पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७८
नेपाल प्रहरी साइबर व्यूरोले ४ जना युट्युवरलाई पक्राउ गरेकाे छ । पीडितकाे तस्विरसहितका सामाग्री प्रकाशन गरी चरित्रहत्या गरेकाे अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु भइरहेकाेप्रहरी प्रधान कार्यालय साइबर व्यूरोका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । पक्राउ...
फरार अभियुक्त १२ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि आज(मंगलबार) पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको पिपलाडी गाविस३ का ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन् । जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पुर्याएको जिल्ला...
साढे १० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र १०...
गैंडाको तस्करी गरेकाे आरोपमा ८ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
गैंडा मारेर तस्करी गरेको आरोपमा एकाघरका ३ सहित ८जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले तस्करीको आरोपीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। गैंडा तस्करमा संलग्न १७ मध्ये ८ जनालाई पक्राउ गरेको हो। मकवानपुरको मनहरी गाउँपालिका४, मसिने टोंग्राङ खोलाका ३०...
ठगीको आरोपमा काभ्रेबाट एक युवक पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
काभ्रेपलाञ्चोक । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको...
हिरासतबाट फरार भएका युवक पक्राउ
नेपाल फ्ल्यास
असोज १०, २०७८
लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब साढे दुई महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । गत असार २६ गते हिरासत कक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई...
«
1
2
3
4
5
6
7
8
9
...
40
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय