बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
फरार हत्या अभियुक्त २७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७८
कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका५ का ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो । विसं २०५० मा सोही गाउँपालिकाको वडा नं ७ बस्ने २५ वर्षीय राजधन राईको हत्या...
अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेका ६ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका ६ जनालाई नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङका ३५ वर्षीय अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, नवलपरासीका ३३...
भरुवा बन्दुकसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २०, २०७८
खोटाङमा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको अभियोगमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका१० अर्खौलेका दिलसेर राई र खड्गसिं राईलाई पक्राउ गरेको हो । दिलसेरले गोठमा र खड्गसिंले घरमा अवैध भरुवा बन्दुक लुकाएर...
चोरी आरोपमा चितवनबाट चार जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १९, २०७८
चितवन ।जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...
दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । दार्चुला घटनाको विरोधमा माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । शुक्रबार रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको...
गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं ।काठमाडौँको शंखरापुर नगरपालिका३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । प्रहरीले शंखरापुर नगरपालिका३ बोजेनीका ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहान पक्राउ गरेको हो । २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी...
कर्तव्य ज्यान मुद्दाका फरार आरोपी पक्राउ
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका१ का ३६ वर्षीय अनिलकुमार चौधरी छन् । उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।...
कटुवा पेस्तोल र गोलीसहित पक्राउ
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सल्यानकाे बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोलीसहित जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको सिएच ०१ बिपि २१९४...
२४७ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
भदौ १५, २०७८
एक वर्षको अवधिमा स्याङ्जाका २४७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएकामध्ये गत आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा उक्त सङ्ख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक...
बालिकालाई बलात्कार गरेकाे अभियोगमा दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ १५, २०७८
उदयपुरमाबालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुई अलग अलग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका २ लेखगाउँका ३२ वर्षीय राकेश राई र त्रियुगा नगरपालिका १२ सोनापुरका ४० वर्षीय आनन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो...
१ हजार ३५० किलो एसिडसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित ग.३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका-२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३५० केजी एसिड बरामद गरी उक्त कार्यमा संलग्न ३...
चिकित्सकमाथि दुर्व्यवहार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७८
राप्ती प्रादेशिक अस्पताल तुलसीपुका मेडिकल सुपिरिटेन्डेन्ट डा विनोद सिंहमाथि कार्यकक्षमै दुर्व्यवहार गर्ने अनेरास्ववियु दाङका दुई जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सकहरुले आन्दोलन चर्काउँदै गर्दा प्रहरीले घटनाका मुख्य आरोपी दुई जनालाई सोमवार पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर...
खैरो हेरोईनसहित ७ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अवैध लागूऔषध खैरो हेरोईनसहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका-८ ठेगाना भएका ३२ वर्षीय राजेन्द्र राना, सोही ठाउँ बस्ने मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी...
९ करोड बराबरको कोकिनसहित ३ विदेशी पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने...
घुस लिएको आरोपमा प्रहरी नै पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको हो । ती प्रहरीले उक्त महिलासँग लागुऔषध रहेको सूचना भएको र...
भारतको आदापुरबाट ७ पीडित महिलाको उद्धार
नेपाल फ्ल्यास
भदौ १२, २०७८
बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो-११ आदापुर बजार भन्ने स्थानबाट उद्धार गरिएकाे छ।साथै उक्त कार्यमा संलग्न २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत...
चितवनबाट ८९ जना फरार आरोपी पक्राउ
नेपाल फ्ल्यास
भदौ १२, २०७८
चितवन । जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन...
हतियारसहित जाजरकोटबाट तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७८
जाजरकोट । नलगाड नगरपालिकाबाट एक साताभित्र हतियारसहित तीन व्यक्ति पक्राउ परेका छन् । गए राति जिल्लाको नलगाड१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी...
कर्तव्य ज्यान मुद्दाका फरार ७५ वर्षीय वृद्ध पक्राउ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङजाको २०५४ कात्तिक ४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद ठहर भई फरार रहेका...
६ जनाबाट ६ लाख ठगी गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरूसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
41
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय