जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
१२७ किलो अवैध लागूऔषधसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७८
मकवानपुरकोमनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १२७ किलो अवैध लागूऔषध गाँजासहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर...
श्रीमतीको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७८
आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने...
नक्कली पेस्तोल देखाई सहकारी लुट्न खोज्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७८
कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ...
मजदुरको ज्याला लुटेर फरार भएका युवक ९ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७८
भोजपुर । मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक युवक ९ वर्षपछि पक्राउ परेका छन् । विसं २०६९ मा सडक कामदारको आठ लाख ५१ हजार ५०० रुपैयाँ ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ...
अवैध लागूऔषध कोकिनसहित ९ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
१ केजी १२ ग्राम अवैध लागूऔषध कोकिनसहित ९ जनालाई विभिन्न स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरमा काठमाडौं रानीबारी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, ४३ वर्षीया अन्जु थापा...
ओमकार डेण्टलबाट नक्कली डाक्टर पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
ईजाजतपत्र बिना बिरामीको उपचारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-७ बस्ने भारत घर भएका ३१ वर्षीय सौरभ कुमारलाई काठमाडौं चावहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । साथै उक्त कार्य गर्न सहजीकरण गर्ने काठमाडौं चाबहिल बस्ने महोत्तरी...
सुजिता हत्या प्रकरण : बुवा, नन्दसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
महोत्तरीको लोहरपट्टी नगपालिका ७ की सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका बुवा, नन्दसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुजिताको हत्यामा पिपरा गाउँपालिका६ रतौली बस्ने उनका ५० वर्षीय बुवा कामेश्वर पाण्डेय, भंगहा नगरपालिका१ कविलासा बस्ने ३५ वर्षीया नन्द अंजु ठाकुर...
भारतबाट भारी मात्रामा लागुऔषध ल्याउँदै गरेका युवक पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
सिरहा । भारी मात्रामा लागुऔषधसहित आएका एक युवकलाई प्रहरीलेपक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत भारी मात्रामा लागुऔषधसहित पक्राउ परेका हुन् । सिरहाको लहान नगरपालिका १ बाट इलाका प्रहरी कार्यालय लहान र...
इजाजतविना उपचार गरेको आरोपमा तीन डाक्टर पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं ।इजाजतविना बिरामीको उपचार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार घर भइ काठमाडौं महानगरपालिका७ बस्ने ३१ वर्षीय सौरभ कुमार, महोत्तरीका ४० वर्षीय डा. रावेत रञ्जनकुमार ठाकुर र...
महिलालाई यौन कृयाकलापमा संलग्न गराएको आरोपमा २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
पोखरा ।महिलालाई यौन कृयाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । महिलालाई राम्रो काममा लगाइदिने प्रलोभन देखाईयौन कार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । यौन कार्यमा लगाएको आरोपमा पोखरा अमरसिंह...
स्टिलका विद्युतीय खम्बा चोर्ने सात जना पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । मकवानपुको बागमती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात जनालार्य प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती४ झुरझुरेस्थित धरानचतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ ।...
भाई हत्या गर्ने र छोरी बलात्कार गर्ने पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७८
अर्घाखाँचीमाआफ्नै १३ वर्षीया छोरीलाई बलात्कारगरेको अभियोगमा पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय बुबालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई बलात्कार गरेको सूचनाकाे आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले...
भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७८
बाँके । भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन...
हत्या गरी लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७८
सर्लाहीकाेलालबन्दी नगरपालिका-१ घर भई काठमाडौं गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या गरी साथमा रहेको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज...
३ लाख नगदसहित ९ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७८
जुवातास खेलिरहेको अवस्थामा ९ जनालाईरौतहट प्रहरीलेपक्राउ गरेकाे छ ।जिल्लाको चन्द्रपुर नगरपालिका४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । होटलमा जुवातास खेलिरहेको भन्ने...
प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी
नेपाल फ्ल्यास
साउन १६, २०७८
डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते...
३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७८
३३ किलो सुन काण्डका फरार भोजे मामा भन्नेभोजराज भण्डारी पक्राउ परेका छन् । मोरङको गौरदर नगरपालिका-८ बस्ने भण्डारीलाई प्रहरीलेपक्राउ गरेकाेजनाएकाे छ ।'हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी...
नक्कली सुन देखाएर नगद ठगी गर्ने ७ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७८
पोखरा महानगरपालिका-२ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा डेरा गरी बस्नेहरूम्याग्दी रघुगंगा गाउँपालिका-३ राखु घर...
मदिरा उत्पादन तथा विक्री गर्ने चिनियाँ नागरिक पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७८
अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय खि जिवेलाईशुक्रबार प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको...
अवैध मालसामानसहित बस र चालक नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं ।प्रहरीले काठमाडौंदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ । बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामानसहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
43
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय