जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७८
नेपाल प्रहरीले १४ लाख ५९ हजार ९०० नगद र एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौँ महानगरपालिका६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार...
३० लाख पर्ने कार चोरेर कबाडीमा ४० हजारमा बेच्न खोज्ने पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७८
दाङ ।कबाडीको भाउमा४० हजारमा कार बिक्रि गर्न गएका एक किशोर पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका १७ वर्षीय नवीन सार्की मंगलबार तुलसीपुरकै एक कबाड उद्योगमा बा १६ च ८७३५ नम्बरको कार बिक्री गर्न भनेर जाँदै...
कपनबाट १४ लाख नगदसहित २९ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद...
हरिणको शिकार गरेको आरोपमा दुई पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७८
झापा । वन्यजन्तुको शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर...
अवैध कारोबार गर्ने चिनियाँ गिरोह पक्राउ
नेपाल फ्ल्यास
असार २२, २०७८
दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चीनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकहरुलाई पक्राउ...
३ जना मिलेर थानकोटमा युवकको हत्या, भोलिपल्टै आरोपी पक्राउ
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौंको चन्द्रागिरि नगरपालिका३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो...
चक्कु प्रहार गरी हत्या गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौंमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।चन्द्रागिरि नगरपालिका३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि३ थानकोट बस्ने...
सट्टाबाजी गर्ने ८ जना पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७८
युरोकपर कोपा अमेरिका कप फुटबल खेलमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाउने ८ जनापक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएकाे विशेष टोलीले काठमाडौंको इन्द्र चोक,...
चिकित्सकको स्वीकृतिबिना औषधि खरिद बिक्री गर्ने पक्राउ
नेपाल फ्ल्यास
असार २०, २०७८
धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरिद तथा बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका१३ का सोमराज जोशी र धनगढी५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक...
प्रहरीलाई पैसा दिन खोज्ने पक्राउ
नेपाल फ्ल्यास
असार १९, २०७८
कमलामाई नगरपालिका-६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५००रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने झापा बिर्तामोड नगरपालिका-३ बस्ने ५२ वर्षीय मेदनी रेग्मीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । बिपि राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा झापाबाट...
रूपन्देहीमा लागुऔषधसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
असार १९, २०७८
रुपन्देहीको सैनामैनाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । रुपन्देही सैनामैना नगरपालिका वडा नं.१० बेमतेनीमा चेकजाँच गर्ने क्रममा तीन ३ जना युवालाई लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका...
मोटरसाइकल चोरीमा संलग्न ८ जना पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७८
दाङका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलिचौरका २८ वर्षीय श्रीताज अली अन्सारी, लुङ्गी गाउँपालिका-४ नाम्जाका २६ वर्षीय लेखनाथ...
क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७८
क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रजिनले सर्लाही लालबन्दी नगरपालिका-७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई...
वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७८
तानसेन । पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । रोल्पा, लुङ्ग्री ७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९...
बाघको छालासहित २ जना पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७८
बाँके ।बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छालासहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम मेललेख गाउँपालिका-३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका-५ बस्ने ३५ वर्षीय नन्दु...
बढी भाडा लिने चालक पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७८
ट्राफिक प्रहरी महाशाखाले काठमाडौंउपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरूरहेका छन् । निषेधाज्ञा खुकुलो भएपछि शुरु भएको अनुगमनका क्रममा...
१२० ग्राम सुनसहित पक्राउ
नेपाल फ्ल्यास
असार १४, २०७८
कैलालीकाेगोदावरी नगरपालिका-२ अत्तरीया बसपार्कबाट १२० ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद ८ हजार ६ सय रुपैयाँ र ५ थान मोबाइलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । डडेल्धुरा अमरगढी नगरपालिका-८ बस्ने २० वर्षीय महेश सार्की सहित ३ जनालाई आइतबार...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
नेपाल फ्ल्यास
असार १४, २०७८
भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ...
गैँडा मारेको अभियोगमा जेल चलान
नेपाल फ्ल्यास
असार १४, २०७८
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार...
मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७८
महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर२ दत्तात्रय स्थायी घर...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
44
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय