जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
जुवातास मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७८
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं...
८१ किलो गाँजासहित एक जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०७, २०७८
मकवानपुर ।८१ किलो लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्नेमकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीबाट प्रहरीले ८१ किलोगाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार सिमपानी क्षेत्रको...
बाघको छालासहित दुई पक्राउ
नेपाल फ्ल्यास
साउन ०६, २०७८
बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए...
५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन ०५, २०७८
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे गढवा गाउँपालिका-५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई घरबाट करिब ५००मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
२५० पिस ट्रामाडोलसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०५, २०७८
वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी कार्यालय वाग्लुङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध.२ प ३४२१...
चेक बाउन्स मुद्दामा फरार दुई पक्राउ
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेपाल प्रहरीले ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १५/१५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौंटोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण...
सुनसरीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
साउन ०३, २०७८
इनरुवा । सुनसरीको कोशी गाउँपालिका५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएका...
सडक आयोजनाका इन्जिनियर र सुपरभाइजर पक्राउ
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । पहिरोले अवरुद्ध भएको सडक खुलाउने कार्यमा बेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई पक्रमउ गरेको छ । म्याग्दी जिल्लाको बेनीजोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका३ गलेश्वरमाराहुघाटस्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अवरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक...
पतिको हत्या गरेको अभियोगमा पत्नी पक्राउ
नेपाल फ्ल्यास
साउन ०१, २०७८
मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११ दैलेखबस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका...
नक्कली नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ पक्राउ
नेपाल फ्ल्यास
साउन ०१, २०७८
राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् । वडाध्यक्षको कीर्ते...
४० किलो गाँजासहित पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७८
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कन्टेनरका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका-४ का १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको...
प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७८
सिन्धुलीकाेगोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारमा ड्युटीमा खटिएको प्रहरीलाई नगद २००रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने २२ वर्षीय कुजर अलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.१२ च १६८२ नम्बरको गाडी प्रहरी...
पेस्तोल र बन्दुकसहित ३ जना प्रकाउ
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौंकाे कात्यानीबाटपेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा विधानगर घर भई काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो रहेका छन्।नयाँ बानेश्वर इलाका हतियार बेच्न हिँडेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्यानीबाट पक्राउ गरेको हो।...
नेपालगञ्जमा रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७८
नेपालगञ्ज । बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट तीन जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन...
पेस्तोल, म्याग्जिन र गोलीसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७८
सर्लाहीकाेब्रहमपुरी गाउँपालिका२ बाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीङ्का अनुसार२ थान पेस्तोल, सो पेस्तोलमा लाग्ने १७ राउण्ड गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सेट बरामद गरिएकाे हाे । पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका४ त्रिभुवननगर घर...
झन्डै ५८ किलो लागूऔषधसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७८
मकवानपुर । मकवानपुर प्रहरीले ५७ किलो ९ सय ग्राम लागुऔषध (गाँजा)सहित २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतरा पूर्वपश्चिम सडक खण्डस्थित चितवनबाट बारातर्फ...
गाई काटेको आरोपमा तीनजना पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७८
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालिका१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय...
सरकारी गाडीभित्र यौनजन्य कार्यमा संलग्न ३ जना रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७८
बुधबार राति सरकारी गाडिभित्र यौन क्रियाकलापमा संलग्न ३ जनालाई प्रहरीले पक्रेकाे छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामादुई पुरुष र एक महिलालाई प्रहरीले रङ्गेहात पक्राउ गरेकाे हाे बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको...
युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७८
गण्डकी । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको...
चार जना फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७८
कर्तव्य ज्यान मुद्दामा अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट छ महिना कैद र ५०० जरिवाना सजाय...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
44
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय