असोज ०५, २०८१, शनिबार
               

२५० पिस ट्रामाडोलसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी कार्यालय वाग्लुङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध.२ प ३४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि