जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट पक्राउ गरी...
६५ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
हेटौंडा ।मकवानपुरको नेवारपानीबाट ६५ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर१९ नेवारपानीबाट बुधबार रातिकरिब१२ः४० बजेको समयमा सो परिमाणको गाँजासहित चितवन भरतपुर महानगपालिका वडा नम्बर२० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको...
मानव बेचबिखनमा संलग्न २ महिला पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाटप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा विर्तामोड-९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका छन । झापाबाट...
३ केजी यार्सागुम्बासहित पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
दार्चुलाकोदुहु गाउँपालिका-३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बासहित ब्यास गाउँपालिका-३ सिना बस्ने २४ वर्षीय ग्रेस सिंह कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम खलङगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बासहित...
दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको...
तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
काभ्रे । बनेपा नगरपालिका-१४ खालचौरबाट जुवा (तास)खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न११ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाखालबाट सात लाख १५ हजार ३५ रुपैयाँ नगद,...
सुन पसल लुटपाट गर्ने खोज्ने ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
मोरङकाे सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्नेहरू संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भएका...
कछुवा बेच्न लाग्दा तीन पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका...
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित घरमा तास खेलिरहेको अवस्थामा ४७ वर्षीय प्रेम तामाङ लगायत १० जनालाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो ठाउँमा तामाङले तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख...
एयरपोर्टबाट सुनसहित प्रकाउ
नेपाल फ्ल्यास
साउन १२, २०७८
दुबइबाट काठमाडौं आएका एक युवकलाई प्रहरीले सुनसहित प्राउ गरेकाे छ । हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई सुनसहित पक्राउ गरिएकाे हाे उनकाे गतिविधि शंकास्पद लागेपछि जाँच गर्ने क्रममा कफीमेकर भिञफलामे कप आकारको बस्तु ३ वटा पत्रले बनेकोमा...
जिन्स लगाएको निहुँमा परिवारबाटै किशोरीको हत्या
नेपाल फ्ल्यास
साउन १२, २०७८
उत्तर प्रदेश। भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ । त्यहाँकासञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो । नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स...
ग्राण्डी अस्पतालले ‘उत्कृष्ट चिकित्सक’ घोषणा गरेका डाक्टरको प्रमाणपत्र नक्कली
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडौं । काठमाडौंको ग्रान्डीअस्पतालमा कार्यरत विजय श्याम रञ्जितले २०७२ मा उत्कृष्ट चिकित्सक जितेका थिए । तर, तिनै वेस्ट डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हतकडी लगाएको छ । ललितपुर महानगरपालिका२ स्थायी घर भएका रञ्जितलाई ब्युरोले आइतबार महाराजगञ्जबाट पक्राउ गरेर अनुसन्धान सुरु...
मन्दिरको सुन चोर्ने सात जना पक्राउ
नेपाल फ्ल्यास
साउन १२, २०७८
बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका१ रीमस्थित लटिनाथ मन्दिरको सुन...
हत्या अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७८
धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय प्रदिप सुब्बाको हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१४ मण्डप टोल घर भएका सोही उपमहानगरपालिका-४ पत्राङबारी सिरान सालघारीस्थित आङ्बोहाङ एग्रीकल्चर एण्ड लाईभ स्टक फार्म प्रालिका संचालक ४४...
कटुवा पेस्तोलसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७८
वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोलसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगरपालिका-२ बस्ने २०...
श्रीमतीको हत्या अभियोगमा बृद्ध पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७८
दाङकोशान्तिनगर गाउँपालिका-४ बस्ने ७५ वर्षीय मोहनलाल न्यौपानेलाई श्रीमतीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण मोहनलालले श्रीमती ६९ वर्षीया भगवती न्यौपानेलाई शुक्रबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भई भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु...
चेक बाउन्स मुद्दाका फरार निता पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७८
नेपाल प्रहरीले१० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले१० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बुढानिलकण्ठका ४५ वर्षीया निता भण्डारीलाई आज बुढानिलकण्ठबाट पक्राउ गरेको हो...
भारतीय नोटसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७८
मोरङ । मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित दुईजना भारतीय नागरिकपक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र...
अमेरिका पठाइदिन्छु भनेर पौने करोड ठगी गर्ने तीन पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७८
कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले वर्किङ भिषामा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय...
डेढ केजीभन्दा बढी सुन र नगदसहित ४ जना पक्राउ !
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेपाल प्रहरीकाे टोलीलेगोकर्णेश्वर नगरपालिका-५ जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३३ वर्षीय सरोज लामा लगायत ४ जनालाईपहेँलो वस्तु लगायतका सामानसहित बिहीबार राति प्रक्राउ गरेको छ । उनीहरूको डेरा कोठाबाटमहानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले१ केजी गोल्ड लेखेको...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
43
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय