बैशाख ११, २०८१, मंगलबार
               

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित घरमा तास खेलिरहेको अवस्थामा ४७ वर्षीय प्रेम तामाङ लगायत १० जनालाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सो ठाउँमा तामाङले तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९७ हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि