बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
चेक बाउन्स मुद्दाका २ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ सोखेल बस्ने ४० वर्षीय समुन्द्र केशर केसी र काठमाडौं महानगरपालिका -१५ डल्लु...
कैद र लाखौँ जरिवाना तोकिएका दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८...
साढे ६ लाखको सुनसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
बर्दियाकाेगुलरिया नगरपालिका-८ भादा पुलबाट कागजपत्र (बिलभरपाई) नभएका करिब ६ लाख ४८ हजार ५ सय ५ रुपैयाँ मूल्य बराबरको ८६.६४ ग्राम सुन सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह र...
ब्राउनसुगरसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
झापा । झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । बिर्तामोड१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले...
गोठबाट गाई चोरेर काटेको अभियोगमा तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
गण्डकी । गोठबाट गाईको बाच्छी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन...
ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
झापा । बिर्तामोड नगरपालिकाबाट आज लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । बिर्तामोड५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
एक क्विन्टल गाँजासहित एक पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
जनकपुरधाम । जनकपुरधामबाट एक क्विन्टल लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका१९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेको प्रदेश २प्रहरी कार्यालयले जनाएको छ । बलोनलसईलाई सोमबार साँझ जनकपरधाम उपमहानगरपालिका४ मुरलीचोकबाट पक्राउ गरिएको हो...
उदयपुरमा किशोरीको हत्या, २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
उदयपुर । उदयपुर को त्रियुगा नगरपालिका१ राजदेवी सामुदायिक वनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका१ घर...
काबुल एअरपोर्ट अमेरिकाको नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अराजकता बढेपछि अमेरिकी सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएको छ । अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर...
चोरीका पाँच मोटरसाइकलसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिा६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट चोरी भएको पाँच मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । प्रहरीले सुनसरीको कोशी गाउँपालिका८ का २३ वर्षीय मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय अकबर, सप्तरीको कञ्चनरुप नगरपालिका१२ का ३५ वर्षीय...
फरार दुई अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
मध्यपुरथिमि नगरपालिका२ सानोठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले सानोठिमीमा सञ्चालन गरेको हार्डवेयर पसलबाट यही साउन १५ गते एक लाख नगद र ३५ हजारकोे...
१० लाख रुपैयाँसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
रुपन्देहीकाेलुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमानछन् । लु.४३...
बलात्कार गरेको अभियोगमा आफ्नै बुबासहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
रुपन्देहीमा४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मायादेवी गाउँपालिका-८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी रुपन्देहीमै१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने ५२ वर्षीय नेत्र बहादुर कुँवरलाई शनिबार राति प्रहरीले...
अफगानिस्तानको काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काबुल। अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजरइसरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७८
बर्दियामा बलात्कार अभियोगमा एक युवक पक्राउ परेका छन् ।२२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा मधुवन नगरपालिका-६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई बलात्कार गरेकाे अभियोगमाईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई...
लागूऔषधसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७८
मोरङकाेबेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-५ घर भएका ३४ वर्षीय खेम मगर र झापा मेचीनगर नगरपालिका-३ घर भएका ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन्...
करोडौँ ठगेर युरोप फरार भएका युवालाई नेपाल ल्याइयो
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका एक व्यक्तिलाई प्रहरीलेपक्राउ गरीनेपाल ल्याएको छ । डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोली पोर्चुगल पुगेर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार...
हुम्लामा यार्सा गुम्बासहित एक व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७८
हुम्ला । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको...
बलात्कार मुद्दाका अभियुक्त प्रहरीको गाडीबाटै भागेपछि...
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।प्रहरीको गाडीबाटबलात्कार मुद्दाका एक अभियुक्तफरार भएका छन् । प्रहरी वृत्त जनसेवाबाट कोरोना परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा बलात्कार मुद्दा अभियुक्त विनोद परियार न्युरोडबाट फरार भएका हुन्। उनी एक थुनुवा प्रहरीलाई छक्याएर भागेको प्रहरीले जानकारी दिएको छ । विनोद...
चेक बाउन्स मुद्दामा जरिवाना ठहर भएर फरार महिला पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । बैंकिङ कसुर(चेक बाउन्स) सम्बन्धी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बस्ने४८ वर्षकी प्रेम कुमारी खड्गीलाईप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) को टोलीले पक्राउ गरेको हो । खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
42
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय