जेठ ०६, २०८१, आइतबार
               

बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

बर्दियामा बलात्कार अभियोगमा एक युवक पक्राउ परेका छन् ।  २२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा मधुवन नगरपालिका-६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई बलात्कार गरेकाे अभियोगमा ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि