जेठ ०६, २०८१, आइतबार
               

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

रौतहटकाे ईशनाथ नगरपालिका-१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५०० भारतीय रुपैयाँ सहित गौर नगरपालिका-४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी लगायत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि