जेठ ०६, २०८१, आइतबार
               

३ थान चितुवाको छालासहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

दाङकाे लमही नगरपालिका-९ अमिलियाबाट ३ थान चितुवाको छालासहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय बिमल औजीलगायत ३ जनालाई शनिबारराति प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि