जेठ ०४, २०८१, शुक्रबार
               

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

दैलेख । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ परेका छन् । मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेकाे हाे । 

गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीलाई बलात्कार गरेको गोप्य सूचनाका आधारमा ३८ वर्षीया बुबालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि