जेठ ०६, २०८१, आइतबार
               

आफ्नै बुबाको हत्या अभियोगमा छोरी पक्राउ

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

उदयपुर । आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएकाे छ । 

उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि