जेठ ०५, २०८१, शनिबार
               

१०७ केजी चरेससहित पक्राउ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

वीरगंज महानगरपालिका-२१ परवानीपुरस्थित सडकबाट करिब १०७ केजी अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको प्रहरीले ना.६ ख ५६४३ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा ट्रक चालक मकवानपुर थाहा नगरपालिका-११ पालुङ बस्ने ३४ वर्षीय रबिन तामाङलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि