जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
विप्लव समूहकी महिला नेत्री चन्द पुन: पक्राउ
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं। विप्लव समूह नेतृत्वको अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धुकुमारी चन्दलाई फेरि प्रहरीले पक्राउ गरेको छ । उनी यसअघि पनि पटकपटक पक्राउ पर्दै आएकी थिइन् । चन्दलाई आइतबार दाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सार्वजनिक मुद्दामा २५ दिन...
पूर्वसचिव भीम उपाध्याय पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले केही बेर अघि पूर्वसचिव उपाध्यायलाई पक्राउ गरी अनुसन्धान ;'रु गरेको छ । उनीमाथि स्वास्थ्य सचिव यादव कोइरालालाई सामाजिक सञ्जालवाट गाली...
लकडाउनमा चोरी गर्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
कैलाली । लकडाउनको मौका छोपेर पसलबाट चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा कैलालीको गौरी गंगा नगरपालीका १० भगतपुरका २० वर्षीय केशव चौधरी पक्राउ परेका हुन् । उनले चैत २० गते कैलारी गाउँपालिका ८ को पृथ्वीपुर...
गोरखामा १६ वर्षीया किशोरी बलात्कृत
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
गोरखा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेका सिर्मलले...
काठ काट्ने चार जना पक्राउ
रासस
बैशाख ०९, २०७७
तुलसीपुर । राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल...
कोरोनाबारे अफवाह फैलाउने एक युवक पक्राउ
रासस
बैशाख ०७, २०७७
मंगलबारे । इलाममा कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका५ बरबोटेमा कोरोना भाइरसका संक्रमित...
पैसा छर्ने फरार भाउजु र नन्द जनकपुरबाट पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
जनकपुरधामको महावीर चोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी...
९ लाख ९९ हजार भारुसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
मकवानपुर । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र...
भरुवा बन्दुकसहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
कञ्चनपुर। कृष्णपुर नगरपालिका ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ । सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका ११ कालिका टोलका मोहनबहादुर साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
कैलालीको गौरीगङ्गा नगरपालिका१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय...
४ जना नक्कली बिरामी पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
सल्यान ।लकडाउनका बेला बिरामीको बहाना गरी एम्बुलेन्समार्फत यात्रा गर्ने ४ व्यक्तिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरतर्फ आइरहेको एम्बुलेन्ससहित प्रहरीले ४ जना नक्कली बिरामीलाई सल्यानमा पक्राउ गरेको हो । अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२...
बढी मूल्यमा मासु बिक्री गर्ने तीन पसललाई कारवाही
रासस
चैत २९, २०७६
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो । विभागका अनुगमन निरीक्षक...
हतियारसहित वडाअध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७६
कैलाली । कैलालीको गोदावरी नगरपालिका१० का वडाअध्यक्ष हतियारसहित पक्राउ परेका छन् । दुई थान हतियार र ८२ हजार नगदसहित वडाअध्यक्ष रवीन्द्र शाही गड्डु पक्राउ परेका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ र ५ को सीमानजिकै रोकिराखेको डीएल ३ सीसीआर ३९९७...
जगदम्बा स्टिलका सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । कालोबजारी गरेको अभियोगमा जगदम्बा स्टिलका सञ्चालक तथा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवालको टोलीलाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी...
एक लाख नगद र लागुऔषधसहित तीन जना पक्राउ
रासस
चैत १७, २०७६
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका३ का सुनिल थारुसमेत तीनै...
एरेस्ट एण्ड रेस्क्यू डिभाइसबाट मानिसहरु पक्राउ
नेपाल फ्ल्यास
चैत १४, २०७६
एजेन्सी । संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले देशमा लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन गरेको शुक्रबार चार दिन भएको छ । प्रहरीले लकडाउन पालना नगरी घरबाहिर निस्कने मानिसहरुलाई नियन्त्रणमा लिइरहेको छ । प्रहरीले व्यक्तिको...
कन्टेनरभित्र लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ
नेपाल फ्ल्यास
चैत १२, २०७६
वीरगञ्ज । लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे। उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो...
अठार किलो गाँजासहित पक्राउ
रासस
चैत १०, २०७६
पर्सा । पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा ५ बाट पक्राउ गरेको हो । पक्राउ...
हिरा लुटेको अभियोगमा असइसहित तीन जना प्रहरी र पत्रकार पक्राउ
नेपाल फ्ल्यास
चैत १०, २०७६
मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा...
दरवारमार्ग वृत्तका प्रहरी हिरालुटपाटमा पक्राउ, केहीबेरमा सार्वजनिक गरिँदै
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर पुगेको प्रहरीकै समूहलाई इलाका प्रहरी कार्यालय पालुङको प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा आफूलाई पत्रकार बताउनेसुजन...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय