जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
बुबाको हत्या आरोपमा छोरा पक्राउ
रासस
जेठ १४, २०७७
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए...
बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको...
युवकलाई मारेको आरोपमा वडाध्यक्षसहित १२ पक्राउ
नेपाल फ्ल्यास
जेठ १२, २०७७
जाजरकाेट ।शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरूर गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ...
ब्राउनसुगरसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
जेठ १०, २०७७
झापा ।झापाको विर्तामोड नगरपालिका५ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । आज दिउँसोजिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण...
भरुवा बन्दुक र घोरलको छाला बरामद
नेपाल फ्ल्यास
जेठ १०, २०७७
डोल्पा। डोल्पाको शेफोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ । निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा...
नरैनापुरका फरार कोरोना संक्रमित पक्राउ
रासस
जेठ १०, २०७७
राँझा । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक कोरोना संक्रमितलाई प्रहरीले आज पक्राउ गरेको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराति फरार भएका एक जनालाई आज बिहान ३...
स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्नेे पक्राउ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं ।नेपाल प्रहरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी...
सिँचाई कार्यालयका डिभिजन प्रमुख पक्राउ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । घुस काण्डमा सिँचाई कार्यालयका डिभिजन प्रमुख पक्राउ परेका छन् । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस दिएको आरोपमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई अख्तियारले पक्राउ गरेको हो ।...
बुबाको हत्या गर्ने छोरी पक्राउ
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
इलाम । बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । इलाम सन्दकपुर गाउँपालिका३ स्थायी घर भइ माइत देउमाई...
धनुषामा हतियारसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
धनुषा । धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुई जनालाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...
स्वयंसेवीको नाममा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । युवा स्वयंसेवीको नाममा नागढुंगामा खटिएका एक व्यक्ति पक्राउ परेका हुन् । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...
लागुऔषध सहित दुई पक्राउ
रासस
जेठ ०४, २०७७
कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार...
‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको बेला सर्लाहीमा भारतीय नम्बरको मोटरसाइकलमा प्रेस लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट...
जातीय विभेदको आरोपमा महिला पक्राउ
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
सोलुखुम्बु । जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका११ तिङ्लाका ३१ वर्षीया संगीता राईलाई पक्राउ गरेको छ ।सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका...
प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर करेन्टकाे यातना
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
भारतले नेपाली भूमि अतिक्रमण गरेर धार्मिक स्थल मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि यातना दिने गरेको पाइएको छ । अहिले लिपुलेकमा भारतले सडक निर्माण गरेपछि काठमाडौंमा विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन्...
धरौटीमा छुटे वडाध्यक्ष
रासस
बैशाख ३१, २०७७
म्याग्दी । हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग...
भारतीय नायिका पुनम पाण्डे पक्राउ
एजेन्सी
बैशाख २९, २०७७
एजेन्सी । भारतीय नायिका पुनम पाण्डे पक्राउ परेकी छन् । लकडाउन उल्लंघन गरेको भन्दै आइतबार नायिका पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । उनी बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी थिइन् । नायिका पाण्डेमाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ...
लागुऔषधसहित दुई जना पक्राउ
रासस
बैशाख २८, २०७७
काठमाडौं । लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका५ बसहियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका६ का २८ वर्षीय...
घुस लिएको अभियोगमा वन हाकिम पक्राउ
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
नुवाकाेट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै नगदएक लाखसहित उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको...
चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय