जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
३३ किलो सुन काण्डका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाटै पक्राउ
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । ३३किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए। उनका अनुसार उनी इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएका...
४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७७
नेपालगञ्ज । ४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको रहम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब...
भरतपुर मेडिकल कलेजका चार जना डाक्टर पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७७
चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरूपक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हाे । प्रहरीले डाक्टरहरू सुप्रभात श्रेष्ठ,राकेश बर्मा, बालकृष्ण कालाखेती र जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको...
तनहुँबाट चार जना फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७७
दमौली । विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अवैध काठ ओसारपसार...
बैंकिङ कसूरका फरार दुई पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार सूचना जारी गरी जनाएको छ । काठमाडौँ ताम्सिपाखाका...
गुरुङ र खनाल मृत्यु प्रकरणमा सात जना पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानरपालिका१० मा बोरामा पोको पारेर फालिएका भरतपुर महानगर वडा नम्बर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको...
ज्योतिष हुँ भन्दै गलत अफवाह फैलाउने अर्जुन क्षेत्री फेरि पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । सामाजिक सञ्जाललगायतमा आफूलाई ज्योतिष हुँ भन्दै अफवाह फैलाएर ठगी गर्ने अर्जुन क्षेत्रीलाई फेरि अख्तियारले पक्राउ गरेको छ । यसभन्दा अघि पनि पक्राउ परेका क्षेत्रीले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भन्दै ठगी गर्दै हिँडेकोले पक्राउ गरिएको अख्तियारले जनाएको...
बालविवाह गराउने पाँच जना पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७७
तनहुँ ।जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन...
सुनले लेखेको बुद्ध धर्मग्रन्थ बिक्री गर्न खोज्ने ६ जना पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । प्रहरीले बिहीबार ६ जनालाई पक्राउ गरेको छ । बुद्ध धर्मग्रन्थ बिक्री हुँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रउ गरेको हो । पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर...
बालिकाको शव फेला, सँगै नुहाउन गएका दाजु नियन्त्रणमा
नेपाल फ्ल्यास
असार २५, २०७७
कञ्चनपुरको भीमदत्त नगरपालिका१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बिहिबार बिहान स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताए ।...
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७७
दमौली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विकलाई बुधबार म्याग्दे गाउँपालिका३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला...
बन्दूकसहित दुई पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७७
नुवाकाेट । नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ । तादी५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । सानुबाबुका...
शुल्क लिई पिसिआर परीक्षण गरे कारबाही गर्ने चेतावनी
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गाैतमलेकेही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहलाई शुल्क माग गरेको बताउँदै यस्तो बताएका हुन् । सबै कोभिड-१९ सम्बन्धी परीक्षणको व्यवस्था...
५० लाख जरिवाना तोकेका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७७
ललितपुर । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ...
अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
असार २३, २०७७
नेपालगञ्ज । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनीयर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी...
प्रहरी सहायक निरीक्षक यादव घुससहित पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७७
जनकपुर । सर्लाहीमा प्रहरी सहायक निरीक्षक घुस लिँदालिँदै पक्राउ परेका छन् । मंगलबार इश्वरपुर नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम विश्वासराय यादव ५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासले जनाएको छ । प्रसनियादवले भारतीय...
सामुहिक बलात्कार अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७७
कपिलवस्तु । १८ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। कपिलवस्तु नगरपालिका२ कुदानबाट प्रहरीले आज मंगलबार पक्राउ गरेको हो । बलात्कार अभियोगमाकपिलवस्तु नगरपालिका ४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने...
करणी मुद्दाः किर्ते गरेको अभियोगमा वडा सचिवसहित तीन पक्राउ
नेपाल फ्ल्यास
असार २३, २०७७
लमही । किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर...
बहिनी करणी गर्ने दाजु पक्राउ
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । बहिनी बलात्कार गरेको आरोपमा १७ वर्षे दाजु पक्राउ परेका छन् । ओखलढुंगाका एक युवक आफ्नै बहिनी (काकाकी छोरी)जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । जबरजस्ती करणी गर्ने दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ...
बहुविवाह गर्ने फरार अभियुक्त १७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार २२, २०७७
पोखरा । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ परेका गरेको हो । गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
...
70
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय