असोज ०६, २०८१, आइतबार
               

बहिनी करणी गर्ने दाजु पक्राउ

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । बहिनी बलात्कार गरेको आरोपमा १७ वर्षे दाजु पक्राउ परेका छन् । 

ओखलढुंगाका एक युवक आफ्नै बहिनी (काकाकी छोरी)जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । 

 जबरजस्ती करणी गर्ने दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ । 

पीडित बालिकाले घटना आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो ।

बलात्कृत भएकी भनिएकी ती बालिका ११ वर्षकी भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि