जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
भारतीय नागरिकले दाङबाट वंशजको नागरिकता लिएको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
असार १२, २०७७
दाङ । वंशज र नागरिकता सम्बन्धितगलत विवरण पेसगरेर दाङमा एकजना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको डेढ वर्षपछि रहस्य खुलेको हो । नेपाली नागरिकता लिने भारतको उत्तरप्रदेश...
ललितपुरबाट पक्राउ परेका इन्स्पेक्टरलाई ९ दिन थुनामा राख्न अदालतको आदेश
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । ललितपुरस्थित जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक एवं इन्स्पेक्टर रुद्र शाहीलाई ९ दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानको लागि थुनामा राख्न आदेश दिएको अदालत स्रोतले जनाएको छ...
विप्लव समूह सुनसरीका जिल्ला इन्चार्ज पेस्तोलसहित समातीए
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । नेत्र बिक्रम चन्द नेतृत्वकाे(विप्लव) समूहका सुनसरी जिल्ला इन्चार्जलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । धनकुटा शहिदभुमी गाउँपालिका ६ का विप्लव समूहका सुनसरीका इन्चार्ज २७ वर्षीय रोशन राईलाई प्रहरीले सुनसरी जिल्लाको धरान १५ बाट पक्राउ गरेको जनाएको छ ।...
फरार अभियुक्त १५ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका घर भई हाल काठमाडौंको बौद्ध बस्ने ५० वर्षीय कुन्जोक छिरिङ तामाङ...
लागुऔषध कारोबारमा संलग्न आरोपमा इन्स्पेक्टर नै पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । ब्युरो स्रोतका अनुसार लागुऔषध कोरेक्स कारोबारीसँग उनको सम्बन्ध रहेको प्रारम्भिक...
ललितपुर परिसरका इन्स्पेक्टर पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा उनलाई लागूऔषध नियन्त्रण ब्युरोले आज नियन्त्रणमा लिएको हो । हिजो पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा...
बम विस्फोटका दुई आरोपी १० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार १०, २०७७
रौतहट । सार्वजनिक बसमा बम विस्फोट गरेर फरार रहेकादुई जनालाई रोतहट प्रहरीले १० वर्षवछपपक्राउ गरेको छ । बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका दुई जना फरार अभियुक्तलाई रौतहट प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । ११ चैत २०६७ मा गौरबाट...
अस्ट्रेलियामा ठगी गरेको आरोपमा नेहा र आयुष पक्राउ (भिडियो)
नेपाल फ्ल्यास
असार १०, २०७७
अस्ट्रेलियाको सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईछन् । उनीहरु प्रेमीप्रेमीका रहेको नाइनन्यूज डट कमले उल्लेख गरेको छ । पश्चिमी सिड्नीको...
लकडाउनमा समातिए १३ जना फरार प्रतिवादी
नेपाल फ्ल्यास
असार १०, २०७७
दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ जना फरार प्रतिवादीलाई लकडाउनको समयमा पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट...
फरार अभियुक्त १६ दिनपछि पक्राउ
रासस
असार ०८, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी गाउँपालिका४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम १६ हकुईबाट पक्राउ परेका हुन् । गत जेठ...
बालिका बिक्री गर्ने दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गिरएको ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी...
प्रहरी निरीक्षक राय पक्राउ
नेपाल फ्ल्यास
असार ०७, २०७७
हेटौँडा । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए । यसैबीच हेटौँडा११...
छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
नेपाल फ्ल्यास
असार ०६, २०७७
पाल्पा ।पाल्पामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । ३१ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । उनलाई शुक्रबार पक्राउ गरिएको हो।...
आठ वर्षीय छोरालाई जिउँदै गाडेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
असार ०५, २०७७
बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा४ प्रगतिनगरमा राजु परियारले आठ वर्षीय बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयले आरोप लगाएका हुन् । बिरामी छोरा बेहोस...
बालिका बलात्कारको आरोपमा दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०५, २०७७
अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई...
फरार चौकीदार पक्राउ
रासस
असार ०४, २०७७
लमजुङ । बेसीशहर नगरपालिका८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर२ स्थित मर्स्याङदी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी...
खैरो हिरोइनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०४, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०।६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको...
डिल्लिबजार मालपोतका ६ कर्मचारी घुस लिँदालिँदै पक्राउ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृतसहित ६ जना कर्मचारीलाई घुस लिँदा लिँदै एकै पटक पक्राउ गरेको छ। घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका वडा नं ९ सामाखुशी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट ८...
बहुविवाहका आरोपित सात वर्षपछि पक्राउ
रासस
असार ०३, २०७७
सप्तरी । बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले...
ओखलढुङ्गामा बेहुलासहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
असार ०२, २०७७
ओखलढुङ्गा ।बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया किशोरीको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो ।...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय