जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
लिपुलेक मिचेको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न गएका विद्यार्थी पक्राउ
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
नेपाली भूमि मिचेर भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्ग बनाएको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा लैनचौरस्थित दूतावासतर्फ अघि बढ्दै गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।...
विप्लव नेकपाका प्रचार विभाग प्रमुख अनिल शर्मा पक्राउ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
चितवन । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए । उनी रमेश रिमालको...
बलात्कार आरोपमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सप्तरी । १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि...
विष्फोटक पदार्थसहित विप्लव समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
इलाम । इलामको माई नगरपालिका९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो । पक्राउ...
कटुवा पेस्तोलसहित तीन पक्राउ
रासस
बैशाख २२, २०७७
धनगढी उपमहानगरपालिका७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका...
म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ
रासस
बैशाख २२, २०७७
मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ । म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित...
पेस्तोलसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । कैलालीमा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका १२ का २१ वर्षीय अविनाश थापा, २० वर्षीय नवराज बराईली र २५ वर्षीय विनोद कुँवर पक्राउ परेका हुन् । क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको...
लुकेर सीमा पार गर्दागर्दै ११ भारतीय मुस्लिम पक्राउ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
महोत्तरी । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम...
टीभी चोरीको आरोपमा तीन पक्राउ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । धादिङमा टीभी चोरीको आरोपमा तीनजना पक्राउ परेका छन् । पार्किङ गरेका बसहरुबाट एलइडी टीभीर म्यूजिक प्लेयर चोर्नेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको बा ४ ख ७३८०,...
बलात्कार आरोपित पक्राउ
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् । शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा...
जबर्जस्ती करणी आरोपमा श्रीमान् र जेठाजु पक्राउ
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
कैलाली ।गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीयf युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी...
आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरी जवान पक्राउ, यस्तो थियो सम्झनाको सुसाइट नोट
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
बागलुङ ।बागलुङ नगरपालिका२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला...
घुस लिएको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले पक्राउ गरेको छ । ्आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता...
विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
सुर्खेत । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना...
धरौटीमा रिहा हुनासाथ फेरि पक्राउ परे सुलभ अग्रवाल
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि...
लागुऔषधसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठममाडौं । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका १ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र...
पाँच वर्षीया बालिका बलात्कृत, एक पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
झापा । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका-७ बस्ने १६ वर्षीय निश्चल राई रहेको प्रहरीले जनाकारी दिएको छ । राई बुधबार बेलुका पक्राउ परेका हुन् । राईले बालिकालाई...
वृद्धभत्ता चोरी गर्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज ४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको १२ हजार रुपैयाँ चोरी गरी...
रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । झापा घर भएका बोर्ड सदस्य पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराधको आरोपमा पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार पत्रकार पाठकले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक...
साथीको हत्या अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा आज सप्तरीमा तीन जना पक्राउ परेका छन् । साथीको हत्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय