जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
१६ जना विदेशीलाई नागरिकता र राहदानी दिने पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७७
झापा । पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो...
बालिका करणी गरेको अभियोगमा एक युवक पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । बालिका बलात्कार गर्ने आपूmलाई विश्व हिन्दुसंघका पदाधिकारी भनिने एक व्यक्ति पक्राउ परेका छन् । उनी काठमाडौं बानियाँटारकी १२देखि १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । बलात्कार गर्ने व्यक्ति एक युट्बर पनि रहेको खुलेको छ ।...
१२८ किलो लागूऔषध गाँजा नियन्त्रण
नेपाल फ्ल्यास
असार २१, २०७७
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागूऔषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा...
सुन पसल चोरी गर्ने तीनजना पक्राउ
रासस
असार १९, २०७७
नवलपरासी । बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले चारमहिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक...
बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत...
हत्या अभियोगमा पूर्वमन्त्री आलमका सहयोगी पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका फरार एक आरोपी १३ वर्षपछिपक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर नगरपालिका-६का ३४वर्षीय शेष सराजछन् । बिहीबार उनलाई नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएकाेप्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरीप्रवक्ता एवं प्रहरी...
कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
सुर्खेत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित...
दैलेखका प्रमुख इञ्जिनियर र सबइञ्जिनियर पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनियर र सबइञ्जिनियर लाई पक्राउ गरेको छ । आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण...
बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं ।पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा...
माइक्रो बस चोर्ने चोर प्रहरीको फन्दामा
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । माइक्रो बस चोर्ने एक जना चोर प्रहरीको फन्दामा परेकाछन् । सडकमा पार्किङ गरेर राखेको माइक्रो बस चोर्ने एक जना चोरलाई प्रहरीले समातेको हो । ससमातिने चोर लमजुङ जिल्लाको क्होलासोँथार गाउँपालिका१ का गजेन्द्र परियार रहेको प्रहरीले जनाएको छ ।...
तनहुँमा फरक-फरक मुद्दामा एकैदिन पाँचजना पक्राउ
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडाैं । फरक-फरक मुद्ददामा तनहुँबाट एकै दिन पाँचजना पक्राउ परेका छन् । प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार भएकाएक प्रतिवादी र ठूलाे परिणममा लागू औषध ओसारपसार गर्ने अन्य चारजनालाई प्रहीले एकैदिन पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी...
फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार १६, २०७७
दमौली ।सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका३ बस्ने लक्ष्मण श्रेष्ठ छन् । श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक...
स्रोत नखुलेको ६५ लाखसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं ।प्रहरीले स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई आज काठमाडौँ महानगरपालिका१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।...
मोटरसाइकल चोरी आरोपमा १२ पक्राउ
नेपाल फ्ल्यास
असार १५, २०७७
कञ्चनपुर । कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले यातायात व्यवस्था कार्यालय...
सालको काठसहित तीन पक्राउ
नेपाल फ्ल्यास
असार १४, २०७७
स्याङजा ।चापाकोट नगरपालिका २ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्रहरीले अवैध सालको काठसहित पक्राउ गरेको छ । चापाकोट ८ क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैध रुपमा सालको काठ राखेको भन्ने...
हाइप्रोफाइल वन्यजन्तु तस्कर पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । हाइप्रोफाइल वन्यजन्तु तस्कर पक्राउ परेका छन् । फरार भएको करिब १६ वर्षपछि कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ परेको हो । सीआइबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । २०६२ भदौ १६...
सुन चोरीको आरोपमा दुई महिला र एक पुरुष पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७७
बनेपा । काभ्रेको बनेपा नगरपालिका९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी...
राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७७
बाँके । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने...
राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शाही पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ परेका छन् । बाँके नेपालगन्ज त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका हुन् । बैंकलाई झुक्याएर ऋण लिएको ऋणीको बयानको आधारमा शुक्रबार उनी पक्राउ परेका हुन् । यसका अलवा उनमा जग्गाधनी प्रमाणपत्र...
८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७७
गलकोट । बागलुङको निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष ८६ किलो गाँजासहित पक्राउ परेका छन् । निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका हुन् । 'घरमा लुकाईछिपाई गाँजा राखेको' भन्ने सुराकीका आधारमा शुक्रबार बिहान घर्तीलाई पक्राउ गरिएको प्रहरीले...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
70
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय