असोज ०६, २०८१, आइतबार
               

सामुहिक बलात्कार अभियोगमा २ जना पक्राउ

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

कपिलवस्तु । १८ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

कपिलवस्तु नगरपालिका–२ कुदानबाट प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।

बलात्कार अभियोगमा कपिलवस्तु नगरपालिका ४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादवलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि