मंसिर ०७, २०८१, शुक्रबार
               

४ जना नक्कली बिरामी पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

सल्यान । लकडाउनका बेला बिरामीको बहाना गरी एम्बुलेन्समार्फत यात्रा गर्ने ४ व्यक्तिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरतर्फ आइरहेको एम्बुलेन्ससहित प्रहरीले ४ जना नक्कली बिरामीलाई सल्यानमा पक्राउ गरेको हो ।

अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२ नरबरको एम्बुलेन्समा तुलसीपुर आउँदै गरेका दाङको लमही नगरपालिका–३ नारायणपुर बस्ने मिनराज सुवेदी, दिप्तु चौधरी,  रबिन चौधरी र चालक गिरीराज खत्रीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय थारमारे सल्यानकाे टोली पक्राउ गरेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि