जेठ ०५, २०८१, शनिबार
               

पूर्वसचिव भीम उपाध्याय पक्राउ

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले केही बेर अघि पूर्वसचिव उपाध्यायलाई पक्राउ गरी अनुसन्धान ;'रु गरेको छ ।

उनीमाथि स्वास्थ्य सचिव यादव कोइरालालाई सामाजिक सञ्जालवाट गाली गरेको, सरकारकाविरुद्ध बोलेकाे आरोप छ । 


कस्तो लाग्यो ?

यो पनि