जेठ ०६, २०८१, आइतबार
               

बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-८ फापरबारी ठुलोकायर बस्ने २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटक/पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि