जेठ ०७, २०८१, सोमबार
               

नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने व्यक्ति सेनाको नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई  पक्राउ गरेको हो । 

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । शुक्रबार बिहान अवलोकन गर्ने पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

सिसा फुटाउँदा उनको हात समेत काटिएको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ ।


कस्तो लाग्यो ?

यो पनि