चैत १६, २०८०, शुक्रबार
               

लागूऔषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

तनहुँ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा चार वर्षदेखि फरार रहेका दुई युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ र २६ वर्षीय विजय अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । 

दुवैलाई लागूऔषध मुद्दामा जिल्ला अदालत तनहुँले १४ असार २०७४ मा दोषी ठहर गर्दै १० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो


कस्तो लाग्यो ?

यो पनि