मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
झाँक्री पक्राउ गरेर सरकारले देशलाई मुठभेठतर्फ लैजाने गर्यो षड्यन्त्र : शर्मा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले रामकुमारीलाई पक्राउ गरी सरकारले देशमामुठभेठको वातावरण सिर्जना गरेको बताएका छन् । बिहीबार अपराध महाशाले झाक्रीलाई पक्राउ गरेसँगै शर्माले आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्रअनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउँदै उनले सो कुरा...
पक्राउ परिन् झाँक्री
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेकपा दाहालनेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । झाक्रीलाई बिहीबार अपराध महाशाले उनको आफ्नै निवासबाटनियन्त्रणमा लिएको हो । उनलाई सोधपुछका लागि मात्रै नियन्त्रणमा लिएको महाशाखाले बताएको छ ।यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । सादा पोसकका...
झाँक्रीलाई प्रहरीले बुझायो पक्राउ पुर्जी
नेपाल फ्ल्यास
माघ २९, २०७७
प्रहरी महानगर महाशाखाले नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीलाईपक्राउ गर्न प्रहरीले पक्राउ पुर्जीझाँक्रीलाई दिएको छ । झाँक्रीले राज्यविरुद्धको कसूर गरेको भन्दै प्रहरीले पक्राउ गर्न पुर्जी दिएको हो । प्रहरीले राज्यविरुद्धको कसूर धारा ५८ अनुसार पक्राउ गर्न लागेको प्रहरी अधिकारीहरुले जनाएका...
रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन निवासमा प्रहरी
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेकपानेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पाटनस्थित उनको निवासमा प्रहरी पुगेको छ । झाँक्रीले भने आफ्नो मामिला राजनीतिक भएकोलेपक्राउ पूर्जी लिएर आउन प्रहरीलाई भनेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाईसोधपुछका लागि...
धमलालाई थर्काएको भिडियो भाइरल
नेपाल फ्ल्यास
माघ २९, २०७७
प्रचण्डनेपाल समूह नेकपाका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई थर्काएका छन् । उनलेप्रचण्डनेपाल समूह नेकपाको बुधबारकाे कार्यक्रमका क्रममा ऋषि धमलाले अन्तर्वार्ता लिन लागेका बेला उनले त्यसो नगर्न सुझाएका हुन् । श्रेष्ठले भाषणका क्रममाधमलालाई मन्चबाटै उनले भनेका थिए सुन्नुस् पत्रकार मित्रहरु,...
प्रचण्डले आफूसँग वार्ता गरिरहेकाे भनी दाबी गरेका २ मन्त्री को-को हुन् ?
नेपाल फ्ल्यास
माघ २९, २०७७
बुधबार नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा बहालवालादुईजना मन्त्री आफ्नो समूहमाफर्कन लागेको दाबी गरेपछि 'उनीहरूकाे-काे हुन् ?'भनेर बालुवाटारमा चासाे बढेकाे बुझिएकाे छ । सरकारले गरेकाे असंबैधनिक कदमविरुद्ध हिजो भएकाेविरोधसभामाप्रचण्डलेदुई मन्त्री फर्कने बताएका...
गोविन्दराज जोशीलाई कारवाही फिर्ताको सिफारिस
नेपाल फ्ल्यास
माघ २९, २०७७
दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश...
भारतसँग प्रचण्डको आग्रह ‘नेपालमा लोकतन्त्रको हत्या भएको छ, हामी सहयोग र सद्भाव चाहेका छौँ
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपा प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा विघटनविरुद्ध छिमेकी देश र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको सहयोगको याचना गरेका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि साथ दिन अनुरोध गरेका हुन्। विगतमा सार्वजनिक सभा तथा...
‘केपी ओलीजी तपाईंतर्फका केही नेता मसँग आउन वार्तामा छन्’
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका दुुई नेता आफूहरुतर्फ आउन लागेको बताएका छन् । बुधबार सो समूहले काठमडौंमा गरेको जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा उनलेउक्त कुरा बताएका हुन् । केपी ओलीलाई छोड्ने मान्छेको लाम...
संवैधानिक अङ्गहरूले स्वेच्छाचारिता नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्छ : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
माघ २८, २०७७
विदुर । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक अङ्गहरूले सरकारका स्वेच्छाचारी निर्णयलाई नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्ने बताएका छन् । नुवाकोटको विदुरमा आज बुधबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष लोहनीले सरकारले पछिल्लो समयमा गरेको राजनीतिक नियुक्तिप्रति आपत्ति जनाएका हुन् । उनले...
सर्वोच्चलाई प्रचण्डको धम्की: यो सभा र भीडलाई देख्नुभएकै होला
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई धम्काएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामाआफ्नो पक्षमा फैसला गर्न आग्रह गर्दै प्रचण्डले सर्वोच्च अदालत र त्यहाँका न्यायाधीशलाई धम्क्याएका हुन् । यसअघिको विरोधसभामा राखेकै भाषा दोहोर्याउनै बुधबार पनि प्रचण्डले पख्लास् र...
माधवजी मेरो होइन, म उहाँंको कार्यकर्ता भएको हुँ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपादाहालनेपाल समूहकाअध्यक्ष प्रचण्डले माधव नेपाल आफ्नो नभएर आफूउहाँको कार्यकर्ता भएकाेबताएका छन् । आज सम्पन्न विरोध सभामा प्रचण्डले भने- केपी ओलीले पचासौं वर्ष सँगै काम गरेका माधव नेपाल, झलनाथ खनाल लागयतका नेताहरुको अपमान गर्नुभयो । उहाँले माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भनेर...
पशुपतिले असल प्रवृतिका मान्छेलाई मात्र रक्षा गर्छन् : नेपाल
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाल कमुनिस्ट पार्टी प्रचण्ड-नेपालसमूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले पशुपतिनाथमा लाखबत्ति बालेकाेविषयप्रति व्यंग्य गरेका छन् । संसद् विघटनको विरोधमा बुधबार भएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा नेपालले सो कुरा बताएका हुन् । सो क्रममानेपालले संसद् विघटनविरुद्धमा भएका देशभरकाे विरोधसभाकाे माहाेल...
ओलीप्रति व्यंग्य गर्दै खनालले भने, खुट्टी हेरेरै पत्याइयो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुई वर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानतमात्र जफत हुने बताएका छन् । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् । ओलीले चुनाव गराउँछु भन्नु खुट्टी हेरेरै पत्याइयो,...
थाहा छैन, ओलीजीलाई पशुपतिले कहाँ पुर्याउँछन् : नेता पन्त
नेपाल फ्ल्यास
माघ २८, २०७७
संसद् विघटनको विरोधसभामा बोल्दै प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । उनले व्यंग्य गर्दै भने,'राजा वीरेन्द्रले सम्बोधनको अन्त्यमा भन्थे,पशुपतिनाथले हामी सबैको कल्याण गरून् । उनको वंश नाश भयो । त्यसै भन्ने राजा...
प्रधानमन्त्रीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजे : नारायणकाजी
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजेको बताए । बुधबार नेकपा दाहाल-समूहले काठमाडौंमा भएको संबोधनका क्रममा उनले सो बताएका हुन् । विश्वमा संविधानलाई च्यातेर र विकासको नारा दिए...
ओली झुटलाई पेन्टिङ गरेर सत्य जस्तो देखाउने तानाशाह : रामचन्द्र झा
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपा प्रचण्ड-नेपाल समूहकाकेन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओली झुटलाईपेन्टिङ गरी सत्य नै हो कि जस्तो देखाउने तानाशाह भएको दाबी गरेका छन् । ओलीको राष्ट्रवाद खोक्रो हो। राष्ट्रियता नजोगाउने र विकास विरोधी मानिस हो, उनले भने, उनले न विकास गरे...
प्रधानमन्त्रीले पुस ५मा कालो दिनलाई आमन्त्रण गरे : नेता देव गुरुङ
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका नेताप्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५मा कालो दिनलाई आमन्त्रण गरेको बताएका छन् । काठमाडौंमा भएको प्रदर्शनसभालाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।संविधान कोमामा पुर्याएर प्रधानमन्त्री ओलीले मनपरीतन्त्र चालाएको बताउँदै उनलेकामचालाउ सरकारले नीति...
कागजी बादशाह ढलिसके, अब घोषणा गर्न मात्रै बाँकी छ: नेतृ झाक्री
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीलेनेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँकीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताउँदै कागजी बादशाह ढल्न मात्रै बाँकी रहेको बताएकी छिन् । पुस ५ मा भएको संसद् विघटनको विरुद्धमा देशभर...
भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको निर्देशन
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँस्थापना दिवसको अवसरमाआयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएकी हुन् । मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन...
«
1
...
92
...
183
184
185
186
187
188
189
190
191
...
285
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय