मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अख्तियारको काममाथि सरकारले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममाथि सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवसकोअवसरमा आयोजित कार्यक्रममा बोल्दैप्रधानमन्त्री ओलीले सो बताएका हुन् । आयोगलाईनिष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माणका लागि सरकार...
जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड-माधव समूहलेमाइतीघर, पुल्चोक, लैनचौर, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकालेको छ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सोप्रति असन्तुष्टि जनाउँदै सडकमा आएकोनेकपा दाहाल-नेपालसमूहले बुधबार (आज)पनि जुलुस निकालेको हो । प्रधानमन्त्रीको...
पूर्वसांसद गङ्गादत्त जोशीको हृदयाघातका कारण मृत्यु
रासस
माघ २८, २०७७
काठमाडौं । पूर्वसांसद गङ्गादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गराएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो...
ओलीको सभामा सोफाको विरोध भएपछि प्रचण्ड-माधवले रोजे कुर्सी !
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा गरेको प्रदर्शनमा हाइप्रोफाइलका लागि रातो कार्पेट र सोफा राखिएको सर्वत्र विरोध भएपछि आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले नेताहरूका लागि कुर्सीको व्यवस्था गरेको छ । राजधानीको भृकुटीमण्डपमा केही समयपछि हुने सभाका लागि...
निर्वाचन सामग्री खरिदका लागि टेन्डर खुलाउँदै आयोग
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडाैं।निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डरको तयारी गरेको छ । छिट्टै टेण्डर आह्वान गर्ने तयारी भइरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री...
आज नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बुधबार (आज) राजधानीमा प्रदर्शन गर्दै छ । विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने...
प्रतिनिधिसभा विघटनविरुद्ध तीन पक्ष तीनतिर
नेपाल फ्ल्यास
माघ २७, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा भएकोनियुक्तिको विरोधमा संयुक्त आन्दोलनको अपेक्षा राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघठनको विरोधमा सम्पूर्ण पक्षसमेटेर आन्दोलन गर्नुपर्ने प्रस्ताव प्रचण्डले राखिरहेका छन् । विपक्षी दल नेपाली कांग्रेसदेखि...
फागुन ३ गते कांग्रेसले ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्छ : नेता खाँण
नेपाल फ्ल्यास
माघ २७, २०७७
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले केपी शर्मा ओली प्रधानमन्त्रीदेखि नैसंविधानविरोध काम सुरु गरेको बताएका छन् । मंगलबार लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँणले सो कुरा बताएका हुन् । मानवअधिकार आयोग र राष्ट्रिय...
आयोग पुगेर ओलीले भने: मेरै नेतृत्वको नेकपा आधिकारिक हो
नेपाल फ्ल्यास
माघ २७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । चुनावी तयारीबारे बुझ्न गएको भनिए पनि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेको खुलेको हो । प्रधानमन्त्री ओली महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर...
छिट्टै निर्वाचन कार्यतालिका प्रकाशित हुन्छ : प्रवक्ता गुरुङ
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । सरकारका प्रवक्ता,सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले निर्वाचन आयोगले छिट्टै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता गुरुङले सो बताएका हुन् । वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि...
प्रतिनिधिसभा विघटनविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास जारी छ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास भइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मंगलबार नेकपा दाहाल-नेपाल समूहकाअध्यक्ष पुष्पकमल दाहालले सो कुरा बताएका हुन् । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतिन्त्रक पक्षधर...
नेकपा प्रचण्ड–माधव समूहले गर्यो काठमाडौंमा मार्चपास
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।प्रचण्डमाधव (नेकपा) समूहलेकाठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा हुने जनप्रदर्शनकोअघिल्लो दिनसो समूहले काठमाडौंमामार्चपास गरेको हो । मार्चपासमा सहभागी युवालेरातो क्याप लगाएका छन् । यसअघि माघ २३ मा केपीसमूहले काठमाडौकोप्रदर्शनलाई सुरक्षा दिन भन्दै महेश बस्नेतको नेतृत्वमा प्रचण्ड-माधव समूहको आमहड्तालका...
प्रधानमन्त्री निर्वाचन आयोगबाट सीधै शीतल निवासतर्फ
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास गएका छन् । मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगको परामर्शपश्चात् सीधै शीतल निवासतर्फ गएका हुन् । मंगलबार निर्वाचनआयोग पुगेका उनले निर्वाचन एक मिनेट पनि नरोक्न आग्रह गरेका थिए ।...
वीर अस्पताल बनाउन आर्थिक अभाव हुँदैन : मन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् । केही वर्षअघिसरकारले काठमाडौंको महाबौद्धको वीर अस्पताल भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको, तरकाम भइनरहेको अवस्थामा मन्त्री पौडेलले अस्पताल निर्माणस्थलको अवलोकन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्...
पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
माघ २७, २०७७
सोमबार बसेको मन्त्रिपरिषदको बैठकलेदुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको छ ।आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्लाको टुंगो लगाएको हाे । मन्त्रिपरिषद्लेवैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका...
आज प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् ।बिहान ११ बजे उनीआयोगको कार्यालय जाने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । निर्वाचनको तयारी रनेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न उनीआयोग जान लागेका हुन् ।नेकपा वीवादकाे विषयमादुवै खेमाका नेताहरूले आफूहरू...
प्रचण्डको जातीय राज्य नमान्दा पेलिएका सुदूरपश्चिमका हस्ती भट्ट यसरी बने ओलीको सारथि
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । निर्वाचन आयोगले ढिलोचाँडो यसको आधिकारिकताबारे छिनोफानो गर्ने नै छ । प्रतिनिधिसभा भङ्गपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली इतर पक्ष सडक आन्दोलनमा...
मदन भण्डारीको हत्यासँग जोडिएका लामाको मृत्यु किन रहस्यमय : लेखराज भट्ट
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।नेकपा ओली समूह (नेकपा) का नेता लेखराज भट्टले मदन भण्डारीको हत्यासँग जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशआफूनिकट प्रेस संगठन नेपालकोभेलालाई संबोधन गर्ने क्रममामदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयोको बताउँदै उनले सो बताएका हुन्...
शहीद बेपत्ता योद्धा परिवार उत्रिए आन्दोलनमा
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।शहीद बेपत्ता योद्धा परिवार आन्दोलनमा उत्रिएका छन् । बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्ने, शहीदको अपमान बन्द गरिनुपर्ने मागसहित उनीहरु सोमबार आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको बताउँदै उनीहरुले तत्काल संसद् पुनः स्थापना गर्न...
प्रतिनिधिसभा ६ महिनाअघि नै विघटन हुनुपर्थ्यो : अधिवक्ता अधिकारी
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।अधिवक्ता मुकुन्द अधिकारीले प्रतिनिधिसभा विघटन ६ महिनाअगाडि नै विघटन हुनुपर्ने बताएका छन् । पुस ५मा प्रतिनिधिसभा विघटन भएसँगै परेका रिटमाथि सुनुवाइका क्रममा सोमबार प्रधानमन्त्रीकोतर्फबाट बहस गरेका अधिकारीले सो बताएका हुन् ।उनले भने, यो संसद् ६ महिनाअगाडि नै विघटन हुनुपर्थ्यो...
«
1
...
92
...
184
185
186
187
188
189
190
191
192
...
285
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय