जेठ ०५, २०८१, शनिबार
               

झाँक्रीलाई प्रहरीले बुझायो पक्राउ पुर्जी

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

प्रहरी महानगर महाशाखाले नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी झाँक्रीलाई दिएको छ ।

झाँक्रीले राज्यविरुद्धको कसूर गरेको भन्दै प्रहरीले पक्राउ गर्न पुर्जी दिएको हो । प्रहरीले राज्यविरुद्धको कसूर धारा ५८ अनुसार पक्राउ गर्न लागेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

यतिखेर रामकुमारी झाक्रीको घरमा सरकारविरुद्ध नाराबाजी भइरहेको छ ।  

 


कस्तो लाग्यो ?

यो पनि