मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
वरिष्ठ नेता पौडेलको सभापति देउवालाई चेतावनी
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाईजनतालाई भ्रममा नपार्न चेतावनी दिएका छन् । पौडेलभन्दा अघि आफ्नो धारणा राखेकासभापति देउवालेआन्दोलनका लागि कांग्रेससँग पैसा नभएको, र जबरजस्ती बोलाउन नसक्ने बताएका थिए । सोको जवाफमा नेता पौडेललेसभापति देउवालई सो चेतावनी...
आन्दोलन गर्न कांग्रेससँग पैसा छैन :सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएका छन् ।बिहीबार नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा देउवाले सो बताएका हुन् । अदालतले पुनर्स्थापना गर् भन्यो भने स्वीकार गर्छौं ।चुनाव गर् भन्यो भने पनि...
यस्तो छ सर्वोच्चमा प्रधानमन्त्री ओलीले बुझाएकाे लिखित जवाफ
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेअदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिँदै अदालतप्रति आफ्नो उच्च सम्मान रहेको दाबी गरेका छन् । उनले सर्वोच्चमा बुझाएकाे लिखित जवाफ यस्तो छ
प्रचण्ड–नेपाल समूहले आज टुँडिखेललाई मानव साङलोले घेर्दै
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध चौंथो चरणको सडक आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहलेआज काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्दैछ ।आज काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्ने भएको हाे । नेकपाले आज प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै अपराह्न ४...
चुनावको गतिविधि बढाउँदै इलाम निर्वाचन कार्यालय
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
इलाम । सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श...
प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता पैदा भयो : उपराष्ट्रपति पुन
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनको बुधबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको सुरुवात हुँदै गर्दा प्रतिनिधिसभा विघटन हुँदा निराशा छाएको बताए ।...
हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ, उनले सामाजिक सञ्जालमार्फत भने, बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको...
देश जोगाउन पूर्वराजासहित सबैको भूमिका आवश्यक : डा. भट्टराई
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गम्भीर अवस्थामा पुगेको भन्दै यो अवस्थाको अन्त्यका लागि पूर्वराजासमेतको भूमिका आवश्यक भएको जनाएका छन् । 'द ब्राभो डेल्टा शो'का लागि टेलिभिजनकर्मी भूषण दाहाललाई अन्तर्वार्ता दिँदै मुलुकलाई जोगाउनका निम्ति उनले पूर्वराजाको समेत भूमिका आवश्यक...
कांग्रेस महाधिवेशन भदौ ७-१० मा गर्न प्रस्ताव
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसको १४ औँमहाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । बुधबार बसेकोकांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन उल्लेखित दिनका लागि प्रस्ताव गरिएको हो । त्यसैगरी,कांग्रेस संस्था पन...
प्रहरी भागरथी भट्ट प्रकरण अनुसन्धान गर्न सफल: गृहमन्त्री थापा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरी सफल भएको बताएका छन् । एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाईजिल्ला प्रहरी कार्यालयलेसार्वजनिक गरेकै दिन मन्त्री थापाले सो बताएका थिए ।...
कर्णाली प्रदेशका मुख्यमन्त्रीले गरे सचिवालयको जिम्मेवारी हेरफेर
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
सुर्खेत ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गरेकाछन् । मन्त्री शाहीले बुधबारआफ्ना दुई स्वकीय सचिवसहित एक सल्लाहकारको जिम्मेवारी हेरेफेर गरेका हुन् । बुधबारमुख्यमन्त्री शाहीबाट जिम्मेवारी पाउनेहरुमा स्वकीय सचिवको रुपमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारको रुपमा विष्णुबहादुर विक...
एकअर्काबीच आरोपप्रत्यारोप नगर्न कांग्रेस विद्यार्थीको नेतृत्वलाई सुझाव
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।नेपाली कांग्रेससम्बद्ध युवाविद्यार्थीहरुले कांग्रेस पार्टीलाई सामूहिक सिद्धान्तबाट सञ्चालन गर्न सुझाव दिएका छन् । काग्रेससभापति शेरबहादुर देउवा पक्ष निर्वाचन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद् पुनर्स्थापनाको पक्षमा देखिरहेका बेला नेपाली कांग्रेससम्बद्ध युवा विद्यार्थीहरुले विज्ञप्तिमार्फत् नेतृत्वलाई सो सुझाव दिएका हुन्...
प्रचण्ड–माधव समूहले बुझायो बागमती प्रदेश उपसभामुखलाई विरोधपत्र
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहले बागमती प्रदेशका उपसभामुखलाई विरोधपत्र बुझाएको छ । बुधबार दाहाल-नेपाल नेकपालेसभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै सो पत्रउपसभामुखलाई बुझाएको हो । मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो दुईबजे प्रदेश बैठक बोलाउन...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकटस्थविद्यार्थीले थाल ठटाएर प्रदर्शन गरेका छन् । थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरलगायत नारा लगाएर बुधबार माइतीघरमण्डलामा थाल ठटाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीले...
भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति प्रचण्ड-नेपाल नेकपाको आपत्ति
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।प्रचण्ड-नेपाल नेकपालेभारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। नेकपा प्रवक्तासमेत पूर्वपरराष्ट्रमन्त्री नारायणजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री शाहकोनेपालमा आफ्नो पार्टीको सरकार बन्नेत्रिुपुराका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेकपाले यस्ता अभिव्यक्तिले दुई देशको सम्बन्धमा...
श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभए आफैँ आन्दोलनमा उत्रिन्छु: मन्त्री गुरुङ
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।सञ्चारतथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसके पत्रकारहरुसँगै आफूसडक आन्दोलनमा उत्रिने बताएका छन् । बुधबार काठमाडौंमा भएको नेपाल पत्रकार महासंघको २६ औँमहाधिवेशनको उद्घाटनका क्रममामन्त्री गुरुङले सो बताएका हुन् ।श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्न...
बागमती प्रदेशसभाको बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
मकवानपुर । बागमती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ...
आज बागमती प्रदेशसभाको बैठक
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । आज बागमती प्रदेशसभा बैठक बस्ने भएको छ । केही महिना अगाडिदेखि प्रदेशसभा बैठक बसेको थिएन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, दाहालनेपाल समूहले दबाव दिएपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो दुई बजेको लागि...
कोरोनाविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिनसक्ने मन्त्रिपरिषद् बैठकको निर्णय
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । मन्त्रिपरिषद् बैठकलेसरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको चार डलरमा...
ओलीप्रति प्रचण्डको शंका: ‘राममन्दिर राजनीति आफूलाई सिद्धाउने योजना’
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
विभाजित नेकपाका दुई पूर्वपाइलटकोअभिव्यक्ति राजनीतिक वृत्तमा चर्चाको विषयबस्तु बन्दै आएको छ । ओली नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डनेपाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीतिगत धारणाभन्दा व्यक्तिगत रुपमा एकअर्काको आलोचना गर्दैआएका छन् । पछिल्लो समय दुवैकाअभिव्यक्ति एकअर्काप्रति सशंकित...
«
1
...
89
...
178
179
180
181
182
183
184
185
186
...
282
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय