मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेसमा सर्वसम्मत सक्षम नेतृत्व छान्नुपर्छ : कोषाध्यक्ष यादव
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।नेपाली कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले कांग्रेसमा सर्वसम्मत रूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताएकी छन् । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रलेआयोजना गरेको नेपाली कांग्रेसको पुनर्जागरण अभियान : वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन विषयक प्रदेश२ को भर्चुअल अन्तर्क्रियामा उनले शनिबार यस्तो...
राजीनामापछि पनि जापानी प्रधानमन्त्रीको झन् धेरै चर्चा किन ?
नेपाल फ्ल्यास
भदौ १३, २०७७
जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिए । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न...
विवेकशीलद्वारा होम डेलिभरी सेवा दिनेलाई निरुत्साहित नगर्न आग्रह
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । विवेकशील नेपाली दलले होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न आग्रह गरेको छ । होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले धरपकडको विरोध गर्दै सो दलले शनिबार एक विज्ञप्तिमार्फतसरकारसँग यस्तो आग्रह गरेको हो । शनिबार सो दलको तर्फबाट उपाध्यक्ष अजिता राईले...
नेकपा सचिवालय बैठक सर्यो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरेको छ ।शनिबार (भोलि)को लागिबोलाइएको बैठक एकसातापछि भदौ १८ गते बस्ने गरी बोलाइएको छ । सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि बैठक सरेको बताइएको छ । सहयोगीलाई कोरोना भएपछि केही नेताहरु...
पुजारी हत्याको विरोधमा राप्रपा विद्यार्थी संगठनद्वारा काठमाडौंमा प्रदर्शन
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी केन्द्रीय अध्यक्ष...
स्वर्गीय नगरप्रमुख शर्माको नाममा स्मृतिद्वार
नेपाल फ्ल्यास
भदौ १२, २०७७
गलकोट । बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख स्वर्गीय ऋषिराम शर्माको नाममा स्मृतिद्वार निर्माण गरिएको छ । साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिकाका नगर प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शिताका कारण नगरपालिकामा विकासको आधार र खाका तयार गर्नमा उल्लेख्य योगदान गरेको सम्मानस्वरुप बागलुङ...
यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेका हुन्।
सार्क मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्ने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं ।नेपाल सरकारलेदक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्ने निर्णय गरेको छ । भदौ ९ गते सोमबारको मन्त्रिपरिषद बैठकले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्ने निर्णय गरेको हो ।...
कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएकाे हाेला : सरकारका प्रवक्ता
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । सरकारका प्रवक्ता डा युवराज खतिवडाले कुलमान घिसिङको विषयमा सरकारले कुनै निर्णय नगरेको बताएका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।सोमवार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा...
पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह
नेपाल फ्ल्यास
भदौ १०, २०७७
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक रहेको बताएका छन् । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको वर्तमान अवस्थामा महिलाको चुनौती...
'मेराे हस्तक्षेप भए सजायको भागिदार हुन तयार छु'
नेपाल फ्ल्यास
भदौ १०, २०७७
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान...
नेकपा कार्यदल प्रतिवेदन : नेपाल, खनाल र श्रेष्ठ असन्तुष्ट
नेपाल फ्ल्यास
भदौ १०, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनप्रति नै विवाद भएको छ । प्रतिवेदनमा आफ्नो भूमिका स्पष्ट नपारिएपछि पार्टीका वरिष्ठ नेताद्धवय झलनाथ खनाल रमाधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ...
कोइरालाको नाममा विवाद भएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाण्डौ ।राष्ट्रिय वाणिज्य बैंकको बुधबार बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ । बुधबारको सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । तर, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहेका कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि...
कोभिड र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचारको व्यवस्था मिलाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसँगछलफल गरेका छन् । मुख्यमन्त्री राईलेप्रदेश प्रतिष्ठानबारेजनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीसँग छलफल गरेका हुन् ।...
क्यानको साधारणसभा स्थगित
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाका कारण साधारणसभा गर्न नसक्ने भन्दै क्यानले एक विज्ञप्ति जारी गर्दैभदौ दोस्रो साताका लागि तोकिएको सो साधारणसभास्थगित गरिएको बताएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलकाअनुसारसाधारणसभा अर्को...
अध्यक्षद्वयबीच जारी बैठक सकियो, भदौ १३मा सचिवालय बैठक बस्ने सहमति
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री रअर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकोछलफल सकिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार बैठकमा पार्टीका दुई अध्यक्षबीच करिबदुई घन्टालामाे छलफल भएको छ। सो छलफलमाभदाै १३ गते ११ बजे पार्टी सचिवालयकाेे बैठक बाेलाउने सहमति...
शनिबार नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले भदौ १३ गते शनिबारसचिवालय बैठक बोलाउने सहमति भएको छ । शनिबार हुने सचिवालय बैठकमामहासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदनमा छलफल हुने प्रधानमन्त्रीका...
नेकपा कार्यदलको प्रतिवेदनः ओलीलाई राहत, पुरा कार्यकाल प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक कार्यविभाजन गरेको छ । गत मंसिर ४ गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ। जसमा ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने...
महिला हिंसा रोक्न साझा संयन्त्र गठन गर्न माग
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।महिला हिंसा रोक्न तीनै तहका सरकार सम्मिलित साझा संयन्त्र गठनको माग भएको छ ।सोमबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले गरेको भर्चुअल बैठकमासहभागी सांसदहरुले यस्तो माग गरेका हुन् । कानुन बलियो बनाएर मात्र महिला हिंसा न्यूनीकरण नभएको बताउँदै प्रतिनिधि सभा...
कृष्णबहादुर महरानिकटस्थ कांग्रेस विभागीय सचिवमा नियुक्ति
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्तरिक विवादमा फसेका छन् । सभापति देउवाले नेकपाका नेता कृष्णबहादुर महरानिकटका नेतासुरेन्द्र भण्डारीलाई कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेपछि उनी विवादमा फसेका हुन् । महाधिवेशन भएको ६ महिनाभित्रसबै विभागमा...
«
1
...
140
...
279
280
281
282
283
284
285
286
287
...
333
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय