जेठ ०८, २०८१, मंगलबार
               

कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएकाे हाेला : सरकारका प्रवक्ता

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारका प्रवक्ता डा युवराज खतिवडाले कुलमान घिसिङको विषयमा सरकारले कुनै निर्णय नगरेको बताएका छन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । सोमवार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा खतिवडाले सरकारले यसबारे प्रस्ताव पनि नआएको बताए ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, प्रवक्ता खतिवडाले भने । 


कस्तो लाग्यो ?

यो पनि