मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नाकाबन्दीमा नबोलेको काँग्रेसले केकमा राष्ट्रियता देख्यो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन १५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्साको केक काटेकोमा भइरहेको आलोचनाप्रति आफ्नो बचाउ गरेका छन् । काठमाडौँमा बिहीबार भएको नेकपाको बागमती स्तरीय कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्रीले नेपाली काँग्रेस राष्ट्रवादी बन्न खोजेको भन्दै आश्चर्य प्रकट गरेका हुन् । प्रधानमन्त्रीले त्यत्रो नाकाबन्दी भएर नेपालीले...
अडियो प्रकरणको छानबिन कानुनीतवरमा हुन दिऊँ : अर्थमन्त्री खतिवडा
नेपाल फ्ल्यास
फागुन १५, २०७६
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा७० करोड रुपैयाँकमिसन डिल प्रकरणमासंवैधानिक एवं संस्थागत विधिबाट निर्क्योलहुन दिन आग्रह गरेका छन् । सञ्चार मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडालेअडियो प्रकरण छानबिनका सम्बन्धमा सञ्चारकर्मीको प्रश्नमा सम्बन्धित निकायहरूले अध्ययन...
श्वेतपत्रप्रति जनार्दन शर्माको आक्रोश, तथ्यविपरीत किन आफ्नो नाम मुछियो ?
नेपाल फ्ल्यास
फागुन १५, २०७६
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको सम्पत्त्तिबारे जारी गरको श्वेशपत्रमा आफूलाई मुछने काम गरिएको भन्दै पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्मालेआपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक शर्माले यस्तो आपत्ति जनाएका हुन् । उनले तथ्य र यथार्थविपरीत सो श्वेतपत्रमा...
संस्कृति बलियो भए मुलुक बलियो: पूर्वप्रधानमन्त्री चन्द
नेपाल फ्ल्यास
फागुन १४, २०७६
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुक बलियो हुने बताएका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व साहित्य महोत्सवका अवसरमा आज धनगढीमा बोल्दै उहाँले साहित्य, कला र सङ्गीतले संस्कृति बन्ने गरेको बताए। पूर्वप्रधानमन्त्री चन्दलेसंस्कृति कमजोर रहेको मुलुकमा मुलुकवासी र मुलुक...
सभापति देउवाको स्पष्टोक्ति
नेपाल फ्ल्यास
फागुन १४, २०७६
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा...
स्ववियुकाे कार्यकाल सकिए पनि निर्वाचन अनिस्चित
रासस
फागुन १४, २०७६
शरद शर्मा । देशभरिका क्याम्पस बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि)कार्यकारी परिषद्को यही फागुन ५...
सेनाका १० प्रतिशत जनशक्ति शान्ति मिसनमा खटाइने तयारी : रक्षामन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं । रक्षा मन्त्रालयले नेपाली सेनासँग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिसनमा खटाउने तयारी गरिरहेको जनाएको छ ।उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नो कार्यकालको दुई वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे बताएका...
सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौं : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
फागुन १४, २०७६
समाजवादी पार्टीकाे संघिय परिषद् अध्यक्षतथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । उनले...
ओली सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : कमल थापा
नेपाल फ्ल्यास
फागुन १४, २०७६
जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तासीन नेकपाभित्र सरकार ढाल्ने खेल भइरहेको बताएका छन् । राप्रपा प्रदेश २ ले जनकपुरमा बुधवार गरेको कार्यक्रममा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई अस्थिर बनाउने र ढाल्ने खेल जारी रहेको बताए ।...
नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा मेरो संलग्नता छैन : देउवा
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् । नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको...
के भएको थियो नेकपा सचिवालय बैठकमा ?
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौँ । नेकपा सचिवालयको बुधबारको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने गरी गरेको निर्णय तीन घण्टा पनि टिकेन । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यो निर्णय नटेर्ने भनेबाट केही प्रश्न उब्जिएका छन् । मुख्य प्रश्न अध्यक्षओली स्वयंले नचाहेका...
भट्टराई भन्छन्,' ओलीको बुकुरोभन्दा मेरो घर ठूलो, सबैको सम्पत्त्ती छानविन गरौं'
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं :पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।प्रतिनिधिसभामा बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए...
अडियो छानबिन गर्न सांसदको माग
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापनाका लागि पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री...
केपी ओलीले टेरेनन् सचिवालयको निर्णय, वामदेवलाई राष्ट्रियसभामा नलाने !
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौँ । राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लाने सचिवालयका निर्णय अध्यक्ष केपी शर्मा ओलीले नमान्ने भएका छन् । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित कोटामा लाने सचिवालयको निर्णय तीन घण्टा पनि टिकेन । अध्यक्ष ओली स्वयंले यो निर्णय मान्न नसकिने जनाएको एक...
वामदेवलाई सांसद बनाउने नेकपाको निर्णय
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्ततः सांसद बन्ने भएका छन् । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट...
राष्ट्रियसभाको सिट सङ्ख्या बढाउन राजपाको माग !
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौँ । तराई मधेशमा राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनमार्फत राष्ट्रियसभाको सिट सङ्ख्या बढाउन माग गरेको छ । सत्तारुढ दल नेकपाले सरकारमा आउन गरेको आग्रहसँगै राजपाका नेताहरूले अध्यक्ष मण्डलमा रहेका चार नेतालाई संसद्मा लैजानेगरी संविधान संशोधन गर्न...
एमसिसी, संविधान संशोधन र बास्कोटा प्रकरणमा के गर्ला नेकपाले ?
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र गोकुल बास्कोटा भ्रष्टाचार प्रकरणमा फसेकोसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बुधवार बस्दैछ । संविधान संशोधनको पछिल्लो एजेन्डा बल्झिएका बेला बुधबार बिहान बस्ने बैठकमाएमसीसी र बास्कोटा प्रकरण पनि प्रमुख...
एमसीसीको विरोधमा नेमकिपाको प्रदर्शन
नेपाल फ्ल्यास
फागुन १३, २०७६
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालको...
प्रजातन्त्रका लागि फेरि एकपटक लड्ने बेला आएको छ : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन १३, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाईं लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्म जयन्तीका आवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक...
संविधान संशोधनको तयारीप्रति राप्रपा संयुक्तको आपत्ति
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौँ । राप्रपा संयुक्तले सत्तासीन नेकपाले संविधान संशोधनको तयारीप्रति आपत्ति जनाएको छ । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिसम्मेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै एक व्यक्तिका लागि संविधान संशोधन गर्न खोजिएबाट सरकार स्वयं संविधान ध्वस्त पार्न लागेको...
«
1
...
177
...
353
354
355
356
357
358
359
360
361
...
370
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय