मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देशमा सुशासन कायम हुँदै गएको छ : गृहमन्त्री थापा
रासस
फागुन १७, २०७६
कास्की । गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन् ।गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले सरकारको मात्र...
पार्टी फुट्ने हल्ला निराधार : भीम रावल
रासस
फागुन १७, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन्। उनले पार्टीमा राष्ट्रियसभा सदस्य चयन र एमसीसीबारे बहस हुनु स्वभाविक भएको बताए । बहसकै आधारमा पार्टी फुट्छ भन्नु निराधार भएको...
एमसिसीबारे फेरि बोले प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १७, २०७६
सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र...
व्यक्ति विशेषका लागि संविधान संशोधन हुँदैन : उपप्नधानमन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन १६, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक जनाको लागि मात्र संविधान संशोधन हुन नसक्ने बताएका छन् । सरकार असफल रहेको हो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले सरकार पूर्ण आफ्नो हैसियतमा भएका र रहिरहने दावी गरे। विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री...
एआइजी बढुवा सिफारिसको चार घण्टा : रकेट चढ्न खोज्नेलाई भेटघाट बन्द !
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौँ । नेपाल प्रहरीमा रिक्त एआइजी पदमा सातजना आकांक्षी रहेका थिए । तीमध्ये डिआइजी सूर्य उपाध्याय एआइजी नहुने पक्कापक्की थियो । डिआइजी प्रधुम्न कार्कीले पनि आफू तत्काल एआइजी नहुने भन्दै खेलबाट बाहिरिएका थिए । अन्तिमसम्मको खेलमा भने तारणी लम्साल, शैलेश...
मुख्यमन्त्री राईसँग नाता कायम गरिपाऊँ भन्दै अदालतमा मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्द काठमाडौं जिल्ला अदालतमा दलखाकी बालिका खड्काले उजुरी दर्ता गरेकी छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट युवा संघ नेपालकी तत्कालीन केन्द्रीय सदस्य खड्काले आफूसँग मुख्यमन्त्री राईले लामो समय यौन सम्बन्ध गाँसेको...
नेपालको नयाँ नक्शा छिट्टै सार्वजनिक हुन्छ : मन्त्री अर्याल
रासस
फागुन १६, २०७६
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छन् ।मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि शुक्रबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले...
बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । पूर्वमन्त्री बाँस्कोटाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् । । बाँस्कोटाले आफूविरुद्ध...
जनताको बलमा आउने राजसंस्थामात्रै दिगो हुन्छ : कमल थापा
नेपाल फ्ल्यास
फागुन १६, २०७६
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता डरलाग्दो षडयन्त्र भएको बताउँदै सङ्गठित र योजनाबद्ध ढङ्गले धर्म परिवर्तन भएको प्रति तीव्र आपत्ति प्रकट गरेका छन् । पार्टीको सुनसरी बराहक्षेत्र नगर समितिको अधिवेशन उद्घाटन गर्दै थापाले लोभ लालच, भ्रम...
एक्लिँदै प्रधानमन्त्री, ओलीइतर पक्षको प्रस्ताव- वामदेवलाई राष्ट्रियसभा र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौँ । नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने किन लैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध शीर्ष नेताहरूको मोर्चाबन्दी भएको छ । ओलीविरुद्ध भावी रणनीति तर्जुमा गर्न शुक्रवार बिहान अध्यक्ष पुष्पकमल दाहालको घरमा ओलीइतर समूहको बैठक भएको थियो । पार्टी...
धर्म परिर्वतन गराउने गिरोह सक्रिय
रासस
फागुन १६, २०७६
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । मिडिया नेपाल प्रदेश १ ले शुक्रबारसुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने...
पेट्रोलियम पदार्थको थप कर फिर्ता गर्न राप्रपा संयुक्तको माग
नेपाल फ्ल्यास
फागुन १६, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले पेट्रोलियम पदार्थमा थपिएको कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी सो कर खारेजीको माग गरेका हुन् । राप्रपा संयुक्तले जुनसुकै...
राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ : अध्यक्ष दाहाल
रासस
फागुन १६, २०७६
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने जानकारी दिए ।...
क्रियाशील सदस्यता बढाउँदै काँग्रेस, महाधिवेशनको तयारी
रासस
फागुन १६, २०७६
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न...
पार्टीलाई विघटनको दिशामा जान दिँदैनौं : वरिष्ठ नेता नेपाल
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नेपाल कम्युनिस्टपार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा...
पार्टीभित्र विवाद र समस्या आइरहन्छन्, कम्युनिस्ट पार्टी गडगडाउने खोलाजस्तै हो : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद र समस्या आइरहने बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु...
संविधानमा परिमार्जन गरिनुपर्ने कुरा धेरै छन्, तर सहमतिबेगर संविधान संशोधन हुँदैन : सचेतक गुरुङ
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भए पनि राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन् । संवाद डबलीमा भएको साक्षात्कारमा गुरुङले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भए पनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव...
हुलाकी मार्गलाई केन्द्रबाट बजेट नदिए आन्दोलन गर्छौं : सांसद महेन्द्र राय यादव
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सांसद महेन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबारको प्रतिनिधिसभा विशेष समयमा बोल्दै यादवले सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेशमातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन...
मन्त्रिपरिषद् बैठक : पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै के के भए निर्णय ?
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सरकारले विकास बजेट करको दर बढाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले डिजेल र पेट्रोलमा ५ रुपैया विकास बजेट कर बढाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५...
केही समयभित्र मिर्गौला पुनः प्रत्यारोपण गर्छु : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन १५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही समयभित्रै मिर्गौलाको पुन प्रत्यारोपण गर्न लागेको जानकारी दिएका छन् । काठमाडौँमा बिहीबार नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षणमा प्रधानमन्त्रीले त्यसबारे जानकारी दिएका हुन् । यसअघि बालुवाटारमा भेट्न जाने कतिपय उच्च नेताहरूसँग पनि ओलीले यसबारे छलफल...
«
1
...
176
...
352
353
354
355
356
357
358
359
360
...
369
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय