मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारमा जोड : मुख्यमन्त्री पोखरेल
रासस
फागुन ०५, २०७६
बाँके । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताए ।बाँकेको बैजनाथ गाउँपालिका६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थल सहितको वनस्पति उद्यानको...
डिल्लीबजार कारागारबाट छुटे महरा
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पुर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । बलात्कार प्रयासको आरोप लागेपछि...
अब के हुन्छ महरालाई ?
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराजुनअभियोगमा जेल गए, त्यो गलत प्रमाणित भएको छ । जिल्ला अदालत काठमाडौँले बलात्कार प्रयासको अभियोग पुष्टि नभएको भन्दै महरालाई सफाइ दिएपछि पहिलो चरणको कानुनी निपटारा भएको छ । महरा जुन अभियोगमा सभामुखबाटपूर्वसभामुख बने । आखिर त्यो...
महराले पाए बलात्कार प्रयास मुद्दामा सफाइ
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । उनलाई संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।...
परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान
रासस
फागुन ०५, २०७६
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य...
‘समाचारमा खाली बाँसुरी बजाएको मात्र किन आउँछ ?’
श्यामसुन्दर पुडासैनी
फागुन ०५, २०७६
बेलाबेलामा सञ्चारमाध्यम र पत्रकारहरुप्रति कटाक्ष पोख्दै असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आक्रोश र गुनासो पोखेका छन् । आफू नेतृत्वको सरकारका राम्रा कामको प्रशंसा नगरेको गुनासो पटकपटक प्रकट गर्दै आएका ओलीले सोमबार पुन सार्वजनिक मञ्चमार्फत नै आक्रोश मिश्रित...
कानुनमन्त्री बनिन् शिवमाया तुम्वाहाङ्फे, आजै सपथ
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । तुम्बाहाङ्फेले आज (सोमबार) दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय...
प्रचण्डले बताए पार्टी एकता गर्नुको कारण
रासस
फागुन ०५, २०७६
बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन् । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमाआइतबार बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा...
पूर्वराजा दिल्लीमा, राजनीतिक भेटघाट पनि हुने
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौँ । पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । पूर्वरानी कोमलसहित पूर्वराजा शाह आइतबार साँझ भारत भ्रमणमा विस्तारा एयरलायन्सको विमानबाट दिल्ली प्रस्थान गरेका हुन् । पूर्वराजदम्पत्तिको भ्रमणमा उनकी बहिनी शोभा शाही र...
ललितपुर महानगरले सोमबार सार्वजनिक बिदा दिने
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
ललितपुर महानगरपालिकाले भोलि (सोमबार) सार्वजनिका बिदा दिने भएको छ । महानगरपालिकाका पूर्वप्रमुख तथा स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको आइतबार निधन भएकाले भोलि बिदा दिने निर्णय दिने भएको हो । स्वर्गीय शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख, नगरपालिका संघको पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र...
विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउन नै म बाँचेको हुँ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक अपरेसन गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताएका छन् । आज गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रम ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्रष्टाचार रोक्दै...
अनुकूल परिस्थिति हुँदाहुँदै पनि सरकारले जनअपेक्षा काम गर्न सकेन : कांग्रेस
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
नेपाली कांग्रेसले सरकार सञ्चालनमा अनुकूल परिस्थिति हुँदाहुँदै पनि सरकारले जनअपेक्षा अनुरुप एउटा पनि काम गर्न नसकेको बताएको छ । शनिबार संघीय संसदमा प्रधानमन्त्री केपी शर्माद्वारा प्रस्तुत सरकारका दुई वर्षका कामको विवरणहरुमा कुनै सत्यता नभएको र जनअपेक्षा अनुरुपको काम पनि नभएको...
भूमि अतिक्रमण सह्य हुँदैन, सहँदैनौं : उपप्रधानमन्त्री पोखरेल
रासस
फागुन ०४, २०७६
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताएका छन् । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो...
एमसिसीको विषयमा जथाभावी नबोल्न नेकपा नेता रावलको चेतावनी
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसिसीको विषयमा जथाभावी नबोल्न शीर्ष नेताहरूलाई चेतावनी दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको...
सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा छाडिन्नँ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन् । . काठमाडौ महानगरपालिका ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।...
पूर्वराजा किन जाँदै छन् दिल्ली ?
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा जाँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वराजा शाह दिल्ली जान लागेका हुन् । लुम्बिनी क्षेत्र र पूर्वी तराईमा केही साता बिताएका शाह निजी कामका लागि भन्दै भारत जान...
प्रधानमन्त्री ओली गृह जिल्ला झापामा
रासस
फागुन ०४, २०७६
झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापाआएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं.१ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला...
महराको मुद्दामा अन्तिम सुनुवाई हुँदै
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठकाअनुसार अहिलेमहरा पक्षका वकिलहरूले बहस गरिरहेका छन् । 'सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ। अरू कुनै कुरा झिकाउने...
कालापानी क्षेत्रको भ्रमण गर्दै उपप्रधानमन्त्री पोखरेल
रासस
फागुन ०४, २०७६
दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला...
'नायक'का नायकसँग केजरीवालको तुलना
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
अरविन्द केजरीवालले आज तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिनेछन् । नेपाली समयअनुसार १२ बजेर ३० मिनेटमा रामलिला मैदानमाउनीसँगै मनिषा सिसाेदिया समेतका ६ मन्त्रीले सपथ लिनेछन् । आम आदमी पार्टीले सपथ समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अन्य कुनै नेतालाई निम्ता दिएको...
«
1
...
180
...
359
360
361
362
363
364
365
366
367
...
373
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय