मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेपाली समाचारमा प्रयोग हुने सम्बोधनप्रति असन्तुष्टि : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चार माध्यमहरूले समाचारमा प्रयोग गर्ने सम्बोधनप्रति असन्तुष्टि गुनासो गरेका छन् । गृह मन्त्रालयमा मङ्गलवार भएको एक कार्यक्रममाप्रधानमन्त्री ओलीलेसञ्चार माध्यमहरूले तपाई नभनी तिमी भन्ने सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाली भाषामा बच्चालाई तँ...
शून्य समयमा सांसदले उठाए सामाजिक मुद्दा
रासस
माघ २८, २०७६
काठमाडौँ । केही दिनको अवरोधपछि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सामाजिक र जनजीविकाका मुद्दामा जोड दिएका छन् । कतिपय सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका मुद्दा उठाए भने कतिले विकास निर्माणदेखि जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । मंगलबारको बैठकको शून्य...
कांग्रेसको निर्णयसँगै खुल्यो अवरुद्ध संसद्
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँँग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको संसद आज नियमितरुपमा सञ्चालन भएको छ । संवैधानिक निकायले अधिकार क्षेत्रबाहिर गई सरकारबाट प्रभावित भएर मुद्दा...
काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं ।राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको आरोपमा लगाउँदै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले आजबाट अवरोध नगर्ने निर्णयसँगै मंगलबारदेखि बैठक सुचारू भएको छ। नेपाली कांग्रेसको संसदीय दलको मगलबार बसेको बैठकले गच्छदारविरुद्धका मुद्दालाई...
मन्त्रिपरिषद् बैठक आज बस्दै, को बन्ला आइजी ?
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लगायतका महत्त्वपूर्ण एजेन्डामा छलफल गर्न मङ्गलवार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकका लागि दुई दर्जनभन्दा बढी एजेन्डा रहे पनि प्रमुख मुद्दा महानिरीक्षक नै हुने बताइएको छ । अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको बैठकले...
दिल्ली निर्वाचनः आम आदमी पार्टीको अग्रता, भाजपा धेरै पछाडि
एजेन्सी
माघ २८, २०७६
भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप)ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न एक्जिट पोलले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण...
नेकपाले यसरी सम्झँदै छ जनयुद्ध दिवसलाई
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले फागुन १ गते शहीद स्मृति सभा गर्ने भएको छ । एकताअघि माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको थियो । एकतापछि माओवादीले जनयुद्ध सुरु गरेको दिनलाई कसरी स्मरण गर्ने भन्नेमा अझै निर्णय...
समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता हो : अध्यक्ष दाहाल
रासस
माघ २७, २०७६
बेत्रावती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन् । किस्पाङ गाउँपालिका३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको आज उद्घाटन गर्दै उनले...
किन सरकारले छान्न सकेन नयाँ आइजिपी ?
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौँ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने विषयमा कुनै निर्णय लिन सकेन । आइजिपी सर्वेन्द्र खनाल मंगलबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी सङ्गठनलाई नयाँ नेतृत्व दिने प्रयास गरे पनि...
फेरि पनि प्रदेशसभा बैठक स्थगित
रासस
माघ २७, २०७६
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको सोमबारको बैठक पनि स्थगित भएको छ । झन्डै २० मिनेट ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुने बित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारबाही अगाडि...
सभामुखसँग भेट्न अनिच्छुक क्यानडाका सभामुखले भेटे राष्ट्रिय सभाका अध्यक्ष
नेपाल फ्ल्यास
माघ २७, २०७६
सभामुख अग्नि सापकोटासँग भेट गर्न अनिच्छा देखाएका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरीले सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भने भेट गरेको छ । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका सभामुख फ्युरी नेतृत्वको प्रतिनिमण्डलले सोमबार...
कांग्रेसलाई कमल थापाको प्रश्नः भागवण्डा अन्त्य गर्न कांग्रेस तयार छ ?
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौं । बालुवाटारस्थित ललिता जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि उत्पन्न विवादको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो प्रतिक्रिया दिएका छन् । राप्रपा अध्यक्ष थापाले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि उत्पन्न विवाद कांग्रेस र कम्युनिष्टले सुरु...
समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो : नेता पौडेल
रासस
माघ २६, २०७६
चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आइतबार कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे । नेता पौडेलले प्रदेश सरकारले गरेको...
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सांसदले उठेर विरोध जनाएपछि संसद्को कामकारवाही अगाडि बढ्न सकेन । ललिता...
अख्तियारको विरोधमा तरुण दलको प्रदर्शन
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौं । नेपाली कांग्रसको भातृसंगठन नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । ललिता निवास, बालुवाटारको जग्गा प्रकरणमा सबै दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । माइतीघाबाट सुरु भएको प्रदर्शन...
जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्ने बताए । राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र...
लाखौँ युवा विदेशमा राखेर मुलुक बन्न सक्दैन : कमल थापा
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त चुनाव भन्दा माथि उठेको अभिभावकको रूपमा राजसंस्था आवश्यक भएको भन्दै मुलुकमा राजासहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि दिन सक्ने दाबी गरेका छन् । विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश...
एमसीसीबारे भ्रम सिर्जना गरियो : अध्यक्ष थापा
नेपाल फ्ल्यास
माघ २५, २०७६
काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापालेअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) तत्काल संसदबाट अनुमोदन गर्न माग गरेको छन् । रिपोटर्स क्लबलेराजधानीमा शनिबार गरेको कार्यक्रममा अध्यक्ष थापाले एमसीसीबारे योजनाबद्ध ढङ्गबाट भ्रम सिर्जना गरी विवाद खडा गरिएको बताए । उनले जनताका...
बालुवाटार प्रकरणको विरोधमा प्रदर्शन गर्ने विवेकशील नेपाली ११ नेता पक्राउ
नेपाल फ्ल्यास
माघ २५, २०७६
काठमाडौं । विवेकशील नेपाली दलका ११ जना नेता पक्राउ परेका छन् । बालुवाटारको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको आरोप लगाउँदै शनिबार बिहान बालुवाटारमा प्रदर्शन गरिरहेका टोलीलाई प्रहरीले पक्राउ...
दिल्लीमा मतदान सुरु : कसले मार्ला बाजी ?
एजेन्सी
माघ २५, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीमा विधानसभाका लागि शनिवार मतदान भइरहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ। यो मदतानको नतिजा दुईदिनपश्चात् आउने छ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन्ने टुङ्गो लाग्नेछ। यस अघिको चुनावमा...
«
1
...
181
...
362
363
364
365
366
367
368
369
370
...
374
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय