मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अब के हुन्छ सांसद गच्छदारको राजनीतिक हैसियत ?
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौँ । नेपालमा पछिल्लोपटक खुलासा भएको ठुलोमध्येको एक बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको एउटा पटाक्षेप भएको छ । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईले उन्मुक्ति पाए पनि सांसद एवं नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा परेको छ । अख्तियारले...
बालुवाटार जग्गा अनियमितता प्रकरण : विशेष अदालतमा मुद्दा दायर
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौँ । ठुलो माछा मानिएको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले प्रधानमन्त्री तहलाई छुन सकेन । मन्त्रिपरिसदस्तरमै फायल पुगे पनि निर्णयमा सामेल पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाएन । पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि...
बिहीबारका लागि बोलाइएको कांग्रेस कार्यसमिति बैठक स्थगित
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेका लागि स्थगित भएको छ । पार्टी नेताहरुको कार्यव्यवस्तता देखाउँदै बैठक स्थगित गरिएको हो । यसअघि माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशनलाई सफलतापूर्वक...
राप्रपा अध्यक्ष थापाको यस्तो आग्रह
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा आउन अन्य राजनीतिक दल तथा समूहलाई आग्रह गरेका छन् । विभिन्न कारणले पार्टीबाट अलग भएका, निस्क्रिय रहेका, बाटो बिराएका, ससाना समुहमा बाँडिएकालाई राप्रपामा सहभागी हुन उनले आग्रह गरेका...
सचिव राईको बिदाइ, गृहमन्त्रीले गरे तारिफ
नेपाल फ्ल्यास
माघ २१, २०७६
काठमाडौं । अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई सोमबार बिदाइ गरिएको छ । गृह मन्त्रालयमा एक समारोहमा उनलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । सरल, सहज र...
नेकपा बैठकः राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित
नेपाल फ्ल्यास
माघ १९, २०७६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास भएको हो । बैठकमा सहभागी सदस्यले पार्टी नेतृत्वप्रति प्रशस्त प्रश्न उठाएका...
नेकपा बैठकः ओलीको उपस्थितिमा दाहालले जवाफ दिने
नेपाल फ्ल्यास
माघ १९, २०७६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको जारी दोस्रो केन्द्रीय कमिटी बैठक आइतबार समापन हुँदैछ । बैठक सकिनुअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहालले उठेका प्रश्नको जवाफ दिने तयारी भएको बताइएको छ । पाँच दिनदेखि काठमाडौंको राष्ट्रियसभा...
नेकपा बैठकमा समूहगत प्रतिवेदन प्रस्तुत हुँदै
नेपाल फ्ल्यास
माघ १७, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ । पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य...
राप्रपाको निष्कर्षः सरकार पूर्ण असफल
नेपाल फ्ल्यास
माघ १७, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेका हुन् । कार्यपत्र प्रस्तुत गर्दै...
सहिद नै मारिएको देश !
नेपाल फ्ल्यास
माघ १६, २०७६
सहिदः जसले देश र नागरिकको हीतमा आफ्नो जीवन अर्पण गर्दछ, समर्पण गर्दछ । यसर्थ संसारभर सहिदको सम्मान हुन्छ । तर, नेपालमा सहिद शब्दलाई नै बिकृत पारिएको छ । सहिदलाई उपेक्षा मात्रै होइन, अपमान गरिएको छ । केही राजनीतिक दलका मरेका...
के अग्नि सापकोटाविरुद्ध आन्दोलन चर्काउँदै छन् सुशील प्याकुरेल ?
नेपाल फ्ल्यास
माघ ११, २०७६
काठमाडौं । सभामुखको उम्मेदवारीप्रति सांकेतिक असहमति प्रकट गर्दै मानवअधिकारवादी नेता सुशील प्याकुरेलले राष्ट्रपतिको प्रमुख सल्लाहकारबाट राजीनामा दिएपछि नेकपाको राजनीति तरंगित भएको छ । सभामुखको उम्मेदवार व्यक्ति हत्याको आरोप लागेका पूर्वमाओवादी नेता अग्नि सापकोटालाई बनाएकोप्रति लक्षित गर्दै प्याकुरेलले शुक्रबार राजीनामा दिएका...
राष्ट्रियसभामा नेकपाको एकछत्र, को को भए विजयी ?
नेपाल फ्ल्यास
माघ ०९, २०७६
काठमाडौं । ५९ सदस्यीय राष्ट्रियसभा नेकपाको एकछत्र भएको छ । बिहीबारको निर्वाचनसँगै नेकपाका सांसद थपिएका छन् भने प्रमुख विपक्षी कांग्रेसको ७ स्थान घटेको छ । १८ सदस्यका लागि भएको निर्वाचनमा १६ नेकपा र २ स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार निर्वाचित...
गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन
नेपाल फ्ल्यास
माघ ०८, २०७६
काठमाडौं । नेपाल विद्यार्थी संघ राज्य संयन्त्रलाई प्रभावित गरेर राष्ट्रिय सम्पत्ति हात पारिरहेको यति ग्रुपविरुद्ध उभिएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले बुधबार गोकर्ण फरेष्ट रिसोर्ट अगाडि प्रदर्शन गरेको हो । यति होल्डिङ्स कम्पनीले राजनीतिक पहुँचको आधारमा...
सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी
नेपाल फ्ल्यास
माघ ०७, २०७६
काठमाडौं । सभामुखमा सत्तासीन नेकपाका नेता अग्नि सापकोटा निर्विरोध भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा सापकोटा एकल उम्मेदवार भएका हुन् । निर्विरोध निर्वाचित भएको घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट हुने छ । प्रमुख विपक्षी नेपाली कांग्रेसलगायत...
सभामुखका लागि उम्मेदवारी दर्ता आज
नेपाल फ्ल्यास
माघ ०७, २०७६
काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ ।सभामुखको निर्वाचन माघ १२ गते आइतबार हुँदै छ । संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुने छ ।सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली...
सत्य निरुपणमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस
नेपाल फ्ल्यास
माघ ०४, २०७६
काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन् । सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा सत्य निरुपण र बेपत्ता आयोगका...
अमेरिकाको प्रष्टीकरण : एमसिसी सैन्य रणनीति होइन
नेपाल फ्ल्यास
माघ ०३, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट अनुमोदन गराउन दबाब दिने निर्णय गरेकै दिन अमेरिकाले यो कुनै सैन्य रणनीति र गतिविधिसँग नजोडिएको प्रष्टीकरण दिएको छ । अमेरिकी दूतावासले शुक्रबार नेपालसँग १० बुँदे प्रष्टीकरण दिँदै एमसिसीलाई सैन्य...
सत्य निरुपण र बेपत्ता आयोग ऐन संशोधन गर्न नेकपा र कांग्रेस सहमत
नेपाल फ्ल्यास
माघ ०३, २०७६
काठमाडौं । सशस्त्र युद्धको घाउ पुर्ने महत्तवपूर्ण मानिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग सम्बन्धी ऐन संशोधन हुने भएको छ । सत्तासीन नेकपा र प्रमुख विपक्षी नेपाली कांग्रेस यी दुई ऐन संशोधनमा सहमत भएका हुन्...
संवादहीन अवस्थामा ओली-प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०२, २०७६
काठमाडौं । सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद...
ऐतिहासिक संसद भवन भत्काइने
नेपाल फ्ल्यास
पुस २९, २०७६
काठमाडौं । पुराना तथा ऐतिहासिक भवन सरकारले भत्काउन चाहेमा संसद र संसदीय समितिले त्यसलाई रोक्न पहल गर्नुपर्ने हो । तर नेपाल उल्टो छ । संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काउन सरकारलाई निर्देशन दिएको छ । कुन भवन...
«
1
...
182
...
364
365
366
367
368
369
370
371
372
...
375
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय